७ कार्तिक २०७६, बिहीबार

English

चोरी गर्ने छोरा र लुकाउन सघाउने आमा पक्राउ

सप्तरी । सप्तरीको आधा दर्जन वढी स्थानमा चोरी गर्ने एक नाबालक तथा चोरीको सामान लुकाउन सघाउने उनको आमालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । अघिल्लो दिन चोरीको सामानसहित पक्राउ परेका महदेवा गाउँपालिका १ घर भई हाल राजविराज नगरपालिका ८ मा भाडाको कोठा लिई बस्दै आएका १६ वर्षीय राजेन्द्र (नाम . . .


सिभिल बैंकको नयाँ शाखा विराटनगर महानगरपालिकाको पुष्पलालचोकमा

विराटनगर । सिभिल बैंकले विराटनगर नगरपालिकाको पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ। शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरे। कार्यक्रमका प्रमुख अतिथी पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई बैंकको उक्त शाखाले थप टेवा पुर्याउने बताए। सिभिल बैंकको शाखा सं. . .


उपचारको नाममा गुम्बामा लगेर यौन शोषण गर्ने लामालाई ७ वर्ष कैद ३० लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौं, ३० असोज । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर था. . .


पाँच किलो सुनसहित पक्राउ परेका भोटेलाई खादबारी प्रहरीले सार्वजनिक गर्यो

विराटनगर, ३० असोज । सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित प क्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हँुदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भ. . .


कविर सिंह’को व्यापारलाई ‘वार’ले उछिन्यो

‘हाउसफूल ४, दबंग ३’को व्यापारलाई प्रतिक्षा गर्दै गर्दा अक्टुबर २ बाट रिलिजमा आएको चलचित्र ‘वार’ले यो बर्षकै सवार्धिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको छ । अब, यो रेकर्डलाई ‘हाउसफूल ४, दबंग ३’ले उछिन्न सक्छन् । तर, सन् २०१९ को हालसम्म रिलिज भएका चलचित्रमा ‘वार’ पहिलो स्थानमा उक्लिएको हो । नायक साहिद कप. . .


ओवी अपडेट : विप्लपका दाजु वीरगन्ज सहित पक्राउ परेका २१ जना कार्यकर्ताको नाम सार्वजनिक

काठमाडौं, ३० असोज । नेपाल प्रहरीले गएराति दाङको राजपुर गाउँपालिका(४ मा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरिएको छ । अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूह. . .


अन्धाधुन्ध बञ्चरो प्रहार, श्रीमतीको मृत्यु, श्रीमानसहित २ घाइते

हेटौंडा, ३० असोज । आपसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका ह. . .


विप्लवका दाई वीरजङ्ग सहित नेकपा विप्लव समूहका २१ कार्यकता पक्राउ

काठमान्डौ, ३० असोज । नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आ. . .


साउदी अरबमा प्रवासी सवार बस दुर्घटना, ३५ जनाको मृत्यु

काठमाडौं,३० असोज । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल(अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो. . .


धनकुटाको सरिफाको बजार विराटनगर, कृषकहरुले उचित मूल्य पाउन थाले

धनकुटा ।  धनकुटा बजारको आसपासमा मात्र उत्पादन हुने सरिफा जिल्ला बाहिर निकासी हुन थालेपछि कृषकहरुले उचित मूल्य पाउन थालेका छन् । धनकुटा नगरपालिकाको ७ र ८ मात्र प्रायः बढी मात्रामा उत्पादन हुने सरिफा स्थानीय बजारमा मात्र खपत हुँदै आएको थियो । तर यस वर्ष भने धनकुटा बाहिर धरान, पोखरा, नारायणघाट, काठमाण्ड. . .


कटहरीमा बालकले हाँस चोर्दा ३० हजार जरिवाना, तिर्न नसक्दा सामाजिक बहिस्कार

विराटनगर । हाँस चोरी गर्दा समाजले निर्धारण गरेको जरिवाना तिर्न नसक्दा मोरङको एक गाउँका सात परिवार सामाजिक बहिस्कारमा परेको छ । तीनवटा हाँस चोरी गर्दा समातिएका ६ जनाले समाजले तोकेको जनही पाँच हजार जरिवाना तिर्न नसक्दा सात परिवार सामाजिक बहिस्कारमा परेको हो । घटना गत भदौै २३ गतेको हो । स्थानीय लट्याङ . . .


महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा सई पक्राउ

बाँके । नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पीडित महिला प्रहरी प्रशिक्षार्थीले आफूमाथि बलात्कार भएको भन्दै लिखित जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सई. . .