काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूणर्बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा खुलाइएको छैन । सेभे�. . .
विराटनगर । विराटनगर-४ एयरपोर्ट रोडमा रहेको सिंहासन रेष्ट्रोमा म्युजिक फेस्टिबल हुने भएको छ। सिंहासनको पार्किङ्ग ग्राउण्डमा वैशाख १४,१५ र १६ गते साँझ ५ बजेदेखि राती ९ बजेसम्म'सिंहासन म्युजिक फेस्टिबल' हुने भएको हो। उक्त म्युजिक फेस्टिबलमा वैशाख १४ गते प्रजिना र रकेट व्याण्डले आफ्नो प्रस्तुती दिन. . .
काठमाडौं । छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ । निर्देश�. . .
विराटनगर । नेपालको चर्चित द एलिमेन्टस ब्याण्डले आज कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सवमा प्रस्तुति दिने भएका छन् । साझा प्रयास नेपालको आयोजनमा चैत २५ गतेबाट जारी महोत्सवमा आज द एलिमेन्टस ब्याण्डले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका हुन् । द एलिमेन्टस ब्याण्डले ‘अल्लारे’, बिर्सिने हाउ क. . .
काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गरिएको छ । सेभेन सिजले फिल्मलाई २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य लिएको छ । मोसन पो�. . .
चर्चित गायिका एलिना चौहानले लगनगाँठो कसेकी छन्। चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । घरमै परम्परागत रितिरिवाजपूर्वक विवाह गरेकी हुन् । विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णुले घाँटीमा पहेलो डिजाइन भरिएको सेतो दौरा–सुरुवाल लगाएका छन्। . . .
विराटनगर । नेपालकी चर्चित गायिका मेलिना राईले आज कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सवमा प्रस्तुति दिने भएकी छन् । साझा प्रयास नेपालको आयोजनमा चैत २५ गतेबाट जारी महोत्सवमा आज मेलिनाले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएकी हुन् । मेलिनाको ‘कम्मरमाथि पटुकी’, ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फ�. . .
विराटनगर । सत्य र असत्यबीचको दूरी कति ? धर्म र अधर्मबीचको अन्तर के ?नैतिकता र अनैतिकताबीचको पातलो रेखाको मापन कसरी गर्ने ?निष्ठाको बाटोमा हिँड्दा सुखद् अन्त्य कल्पना गर्न पनि नसकिने समय आइसकेको हो ?जस्ता प्रश्नहरुमा विचार्न छाडिएको यो समयमा एउटा नाटक मञ्चन शुरु भएको छ । जुन हेरिसकेपछि दर्शक कम्तीमा �. . .
काठमाडौं । हलिउडको जेठो फिल्म च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ)ले फिल्म ‘द रेड सुटकेस’को सेटलाईट र ओटिटी वितरण अधिकार किनेको छ । एचबिओले युरोपका १५ देशमा वितरणका लागि पहिलो पटक नेपाली फिल्मको सेटलाइट र ओटिटी वितरण अधिकार किनेको हो । फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुस. . .
काठमाडौं । देशकै सबैभन्दा ठूलो सिनेमा फ्रेन्चाइजसँग थप दुई हल आबद्ध भएका छन् । दरबारमार्गस्थित राइजिङ मलको क्युज हल र सामाखुसीको निर्माणाधीन सिटी स्क्वायर मलको हल पनि क्यूएफएक्ससँग जोडिएका छन् । क्यूएफएक्स सञ्चालक कम्पनी टिम क्वेस्ट प्रालिका निर्देशक भाष्कर ढुंगाना र सिनेमार्क मुभिजका प्रमुख सु�. . .
काठमाडौं । यही चैत ३० गतेबाट नेपालमा रिलिज हुने फिल्म ‘डिग्री माइला’ सोही दिन अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको हो । फिल्मलाई दुई देशसहित अन्य देशमा सेभेन सिज इन्टरटेनमेन्ट�. . .
काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के. खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अ. . .