विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा मञ्चन हुने नाटकको सूची सार्वजनिक गरिएको छ । आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा नाटक मञ्चन गर्ने विद्यालय र नाटकको तालिका सार्वजनिक गरिएको हो । महोत्सव अवधिमा आयोजकको एक र नौ वटा विद्यालयका गरी कु�. . .
विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाई ‘बर्बरिक’ले निर्देशन गरेको नाटकको ५१ औं शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा समेत ३० शो मञ्चन भइसकेको सो नाटक झो�. . .
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक फस्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्. . .
विराटनगर साउन ९ , झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्�. . .
काठमाडौं । फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ . . .
काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को नयाँ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् । गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ । एरेञ्जको काम धनबहादुर गिरी (बाबुल)कै छ । छत्रेश्वरी �. . .
काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका नीति शाह पनि अनुबन्धित भएकी छन् । निर्माण पक्षले �. . .
काठमाडौं । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला प्रचारमा जुटेको छ । मिडिया तथा सोसियल मिडियाबाट दर्शकलाई फिल्मको विषयवस्तु जानकारी गराउँदै हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ। नौलो र भिन्न प्रचारशैली पछ्याउँदै ‘. . .
काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ’नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको संकेत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो ९आगो० र दायातर्फ निलो समुद�. . .
काठमाडौं । साउन ३२ गतेदेखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को टे«लर सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको हो । लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विर�. . .
काठमाडौं । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसके माथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले प्र�. . .
विराटनगर । प्रख्यात छायाँकार, निर्देशक तथा कलाकार भुपेन्द्र तुम्बाहाङफे लिम्बूको निर्देशनमा नयाँ रोमान्टिक गीत 'चेपारे घस्दै' सार्वजनिक गरिएको छ। थैली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको यो गीत जी मिडिया कनेक्शन अफिसियल युट्युब च्यानलमार्फत दर्शकहरू समक्ष ल्याइएको हो। गीतमा मिलन किरा�. . .