काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए । अटिजम देखिएका बालबा�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र रामलाल गोल्छा आँखा अस्पतालले शनिबार संयुक्त रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छन् । मञ्च र अस्पतालले विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित सयपत्री आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३१६ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ७. . .
इशु पन्त विराटनगर । जाडो याममा हिटर तथा आगो लगायतका स्रोतहरूबाट छालामा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने सम्बन्धित क्षेत्रका विशेषज्ञहरुलको सुझाव छ । कोशी अस्पताल छाला तथा यौन रोग विशेषज्ञ डा. बिबिषा बानियाका अनुसार जाडोमा शरीरलाई न्यानो पार्ने क्रममा हानिकारक प्रकाशको प्रभा�. . .
काठमाडौंँ । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँले निजको अवस्था सामान्य रहेको बताउनुभयो । मङ्कीपक. . .
प्रगति ढकाल/रासस काठमाडौँ । के तपाईको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ । गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणब. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर-१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरु गरि�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन् । नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री �. . .
काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन�. . .
काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा ज�. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोके सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ । आज मन्त्रालयले एक पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई यस्तो निर्देशन दिएको हो । विभिन्न मेडि�. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरुवात गरेको छ । स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाटसमेत पठाउन यस्तो व्यवस्था गरिएको मन्त्राल�. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पतालले विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई उपचारमा विशेष छुट प्रदान गर्ने भएको छ। वडा अध्यक्ष जितन थापा र अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपालबीच आइतबार सम्पन्न सम्झौतामा हस्ताक्षर भएसँगै यो योजना कार्यान्वयनमा आएको हो। नोबेल शिक्षण अस्पत�. . .