टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपा�. . .
काठमाडौं सरकारले २० हजारथान अक्सिजन सिलिन्डर चीनबाट ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनभित्रै २० हजारथान सिलिन्डर ल्याउन लागिएको बताए । डा. गौतमका अनुसार दुई हजार वटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागिएको हो । . . .
विराटनगर । प्रदेश १ मा आज ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित २०० जना, सुन. . .
कञ्चनपुर कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी ९बोक्सर० ले अस्पतालमा कोरोना (कोभिड–१९) बिमारीहरूको चाप दिन प्रति दिन तीव्र गति बढ्दै गरेको अवस्थामा अक्सिजन ३५–४० सिलिन्डर खपत भइरहेकोमा अस्पताल सँग पर्याप्त मात्रामा �. . .
काठमाडौँ कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज स. . .
राँझा बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो । उहाँका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुर�. . .
विराटनगर । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशन. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमण देदखएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्या शनिबारको हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनम�. . .
विराटनगर । कोरोना भाईरसको दोस्रो भेरियन्टबाट पछिल्लो एक हप्तामा प्रदेश १ मा एक हजार ६०८ संक्रमित थपिएका छन् । ५ हजार ४ सय २ जनाको परीक्षण गर्दा एक हजार ६०८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोनाको दोश्रो लहरमा प्रदेश राजधानी समेत रहेको जिल्ला मोरङ बढी प्रभावित रहेको छ । त्यसपछि सुनसरी र झाप�. . .
विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको �. . .
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा कोरोना भाइरस संक्रमण डरलाग्दो गरी फैलिएको बताएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपु�. . .
काठमाडौँ काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु-याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम�. . .