विराटनगर । प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म २७ करोड ३३ लाख ८९ हजार ८९० रुपिँया खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार १७० रुपिँया, मन्त्रालयहरुको नियमित बजेट शिर्षकबाट ४ करोड ८१ लाख १८ . . .
विराटनगर । भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या ६ लाख २७ हजार १०० नाघेको हो । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७७ जनाको मृत्यु भएको हो । अमेरिकामा पनि कोरोना संक्रमितको संख्यामा नया. . .
विराटनगर। देशभर बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८ सहित देशभर संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २÷२ जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण निको भएर ५ हजार ३२० जना घर फर्किएका छन् ।. . .
विराटनगर । नेपालमा देखिएको कोरोना भाईरस (कोभिड–१९)को जीन अध्ययन सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस का १५ जना संक्रमितको ‘जीन सिक्वेन्सिङ’ को अध्ययन सुरु गरेको हो । जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाह. . .
विराटनगर । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । चारजना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा म�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् । चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपन�. . .
विराटनगर । प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका पाँच जिल्लामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचना अनुसार प्रदेश १ मा संक्रमितको संख्या ६०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मोरङको उर्लावारी र कानेपो�. . .
इलाम । इलाममा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १० जना पुगेको हो । पछिल्लो पटक सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि इलाममा संक्रमितको संख्या १० पुगेको हो । . . .
नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बत. . .
डा आयुस गुरागाइ मुखमा हुने विभिन्न रोग मध्ये एउटा हो गिजा बाट रगत आउने । यो समस्याले जुनसुकै उमेर समुहका बाल बालिका महिला र पुरुष लाई असर गरिरहेको हुन्छ। यो एउटा सामान्य रोग भयेता पनि बेलैमा उपचार नगरे असामन्यता तर्फ मोडिन सक्छ।सुरुमै यस्को उपचार हुन सके यस्ता समस्याबाट बच्न सकिन्छ। गिजा बाट रगत आउन. . .
विराटनगर । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपच�. . .