स्वास्थ्य

कोरोना बढेसंगै आयुर्वेदिक वनस्पति गुर्जो प्रयोगकर्तामा वृद्धि

काठमाडौँ नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । ललितपुर महानगरपालिका–८ बालकुमारीका जन. . .


विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि, ‘तपाईको मास्क खोई ?’ अभियान

विराटनगर । भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला यता विराटनगरमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज मात्रै विराटनगरमा ९० जनामा कोरोना पुष्टी भएको छ भने प्रदेश नम्बर १ मा २०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विराटनगरको बजारमा अझै पनि स्वास्थ्य मन्त्रालय. . .


कोशीको कोभिड उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलित, न्यूनतम सेवा सुविधा नदिएको गुनासो

विराटनगर । कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सले न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रेका छन् । सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डा�. . .


विराटनगर–१२ का पुरुषको वीपीमा मृत्यु

विराटनगर । विराटनगर–१२ का ७५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गत बैशाख ४ गते अस्पताल भर्ना भएका पुरुषमा त्यहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो १ः५५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामण. . .


कोरोनाको ‘सेकेण्ड भेरियन्ट’ महामारी, ग्यास भर्ने सिलिन्डर आयात सहजीकरण गरिदिन उद्योगीहरुको माग

विराटनगर । अक्सिजन नेपालमै उत्पादन हुने भएपनि अक्सिजन भर्नका लागि चाहिने सिलिन्डर भने भारत र चीनबाट आयात हुँदै आएको छ । कोरोना महामारीको संभावित जोखिमलाई मध्यनजर गर्दै सिलिण्डर आयात गर्नुपर्ने आवश्यकता परेकोले सरकारले सहजीकरण गर्नुपर्ने विराटनगरका अक्सिजन उत्पादकहरुले माग गरेका छन् । नेपालमा अ�. . .


नोबेलमा विराटनगर–२ का ४० वर्षीय पुरुषको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका विराटनगर–२ निवासी ४० वर्षीय पुरुष सन्तोष गुप्ताको सोमबार बिहान १ ः१७ बजे मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालले आइतबार आईसोलेशन सञ्चालनमा ल्याएकै दिन भर्ना भएका पुरुषको मृत्यु भएको हो । गुप्ता गतवर्ष समेत संक्�. . .


दराजद्वारा फ्रन्टलाइन कर्मचारीलाई कोभिड खोप आरम्भ

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड-१९ खोपहरू दिन आरम्भ गरेको छ। अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाल लगायत ४ अरु दक्षिण एशियाई बजारमा सञ्चालन गरिरहेका छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा �. . .


प्रधानमन्त्री ओलीद्वारा कोभिडविरुद्धको लडाइँमा खटिन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं सत्तारुढ नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आकस्मिक रुपमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकले कारबाही बारे प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमि. . .


संक्रमणका हटस्पटहरुमा खण्डखण्ड गरि लकडाउन हुनसक्ने सम्भावना: परराष्ट्रमन्त्री ज्ञवाली

विराटनगर नेपाल सरकारले देशभर लागु हुने गरि तत्काल लकडाउन नहुने तर हटस्पटहरुमा लकडाउन हुन सक्ने संकेत गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताउनु भएको हो । �. . .


भारतीय एसएसबीद्वारा सिमा प्रवेशमा पीसीआर रिपोर्ट अनिवार्य

दार्चुला भारतीय सुरक्षा बल एसएसबीले दार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको दार्चुलाबाट नेपाली आउन दिए पनि दार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि दार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक न. . .


कोरोनाबाट बाँकेमा हालसम्म १८० जनाको को मृत्यु

राँझा बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उ�. . .


कोरोना सङ्क्रमणबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिनुभएको छ । गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि प�. . .