स्वास्थ्य

महामारीबाट बच्नका लागि जमुनाह नाकामा नेपाल फर्कने नेपालीको थेग्नै नसकिने भीड

नेपालगञ्ज भारतमा कोरोना सङ्क्रमण अत्यधिक बढेकोले हजारौंको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किरहेकोले यतिखेर यहाँस्थित नेपाल भारत सिमानाको जमुनाह नाकामा थेग्नै नसकिने गरी नेपालीको भीड बढिरहेको छ । नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामा. . .


सरकारले कोभिड–१९ नियन्त्रणका लागि मुलुकभर जारी आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता न्यून

काठमान्डू सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ । स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना �. . .


विराटनगरमा एकैदिन ९७ जनासहित प्रदेश १ मा १६८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज १६८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमाआज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमितमध्ये ४६ जनाम�. . .


झापाको गौरादहमा २५ सैयाको सुविधासम्पन्न अस्पताल संचालनमा आउदैं

झापा झापाको गौरादहमा २५ सैयाको अस्पताल संचालनमा आउने भएको छ । मेडिम्याक्स अस्पताल प्रा.ली. गौरादह– १ ले जेठको दोस्रो साताबाट डिपु चोकदेखि ३०० मिटर पूर्व बजार लाइनमा भाडाको घरमा सो अस्पताल संचालन गर्नेभएको हो । अस्पतालमा आकस्मिक सेवा, हाइकेयर युनिट, सुविधासम्पन्न सल्यक्रिया कक्ष, प्याथोलोजी, इन्डो�. . .


कोरोनाको दोस्रो लहर बढेसँगै वीपी प्रतिष्ठानमा इमरजेन्सी विभाग विस्तार

धरान । विरामीको अत्याधिक चापलाई मध्यनजर गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी विभाग विस्तार गरीएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको बुधबार उद्घाटन गरेका हुन् । उद्घाटनका बेला शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, �. . .


वीपीमा कोरोना संक्रमित पुरुषको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । धरान–११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा हिजो राती ११ः५७ मिनेटमा मृत्यु भएको हो । वीपीका स–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार फागुन ७ गते संक्रमण पुष्टि भएका उनको कोभिड अस्पतालमा उपचारका क्रममा �. . .


खाली रहेको कोभिड उपचार केन्द्रमा संक्रमित भर्ना हुन थाले, स्वास्थ्यकर्मीको अभाव

विराटनगर । विराटनगरमा रहेको कोशी कोभिड अस्पतालमा केही समय अगाडीसम्म कोरोना संक्रमितको संख्या शुन्य अवस्था रहेको थियो । कुनै ताका अस्पतालमा कोरोना संक्रमितका विरामीले भरिभाउ अस्पताल गत फागुन २६ गतेबाट अस्पताल खाली थियोे । करिब एक महिनाको अवधीमा अस्पतालमा कोही पनि विरामी भर्ना नभएपछि खटिएका स्वास्�. . .


सगरमाथा आधार शिविरमा पुगेका नर्वेका एक आरोहीलाई कोरोना सङ्क्रमण भएको आशङ्का

काठमाडौं सगरमाथा आधार शिविरमा (पाँच हजार ३६४ मिटर) पुगेका एक आरोहीमा कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको छ । ६ दिन अघि आधार शिविरमा सिकिस्त विरामी भएपछि काठमाडौं ल्याइएका नर्वेका आरोहीको स्वाब परीक्षण गर्ने क्रममा कोरोना भएको आशङ्का गरिएको आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएशनको �. . .


हेटाैँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु

वाग्मती मकवानपुर जिल्लाको हेटाैँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयोे । कोरोना सङ्क्रमित भएपछि होम आइसोले�. . .


बिराटनगरको ग्रीनक्रस हस्पिटल नयाँ ब्यबस्थापनका साथ पुन: संचालनमा

विराटनगर नयाँ बर्षको अवसर पारेर बिराटनगरको रगेली रोडमा रहेको ग्रीन क्रस अस्पताल पुन संचालनमा आएको छ । केहि समयदेखि बन्द रहेको अस्पताललाई पुन: नयाँ ब्यबस्थापनका साथ संचालनमा ल्याइएको हो ।  अस्पतालका ब्यबस्थापक कृष्ण खवासआगामी दिनमा अस्पतालले दिने सेवा अझ स्तरीय हुने र विशेषज्ञ डाक्टरहरु को सेवा. . .


बाँकेमा वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णय

नेपालगञ्ज बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्�. . .


विराटनगरमा ४७ जनासहित प्रदेश १ मा ९७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरी�. . .