बिबिसी- दक्षिण एशियाका देशहरुमा औषधिलाई नै पचाउन सक्ने औलो (मलेरिया) परजिवी तीव्र रुपमा फैलिरहेको एक अध्ययनले देखाएको छ। ब्रिटेन र थाइल्याण्डका शोधकर्ताहरूले गरेको अध्ययनले मलेरियाका प्रमुख औषधिलाई प्रतिरोध गर्न सक्ने परजीवीहरू दक्षिण एशियामा तीव्र रूपमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्�. . .
एजेन्सी । तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानी�. . .
महिनावारी महिलाहरुको एक प्राकृतिक प्रकृया हो । महिनावरी महिलासंग मात्रै सम्बन्धित हुन्छ । जुन कुरा नभएमा उनिहरुले मातृत्व समेत वहन गर्न पाउन सक्दैनन् । साधरण तया महिलाहरु किशोरावसथा लागे संगै महिनावारी शुरु हुन्छ । यो संगै अधिकांश महिला तथा किशोरीहरुमा महिनावारी अनियमित एकदमै ठुलो समस्या बनेको ह�. . .
नेपालमा महिलाहरुमा देखिने मुख्य समस्या र त्यसबाट जोगिने उपाय (भिडियो अन्तर्वार्ता) हेर्नुहोस ! भिडियोमा डाक्टर रेनुका राठीले उक्त महिलाहरुका समस्याका समाधानहरुका बारेमा भन्नुभएको छ ! https://www.youtube.com/watch?v=VdZfhMIiBwU. . .
काठमाडौँ, ६ साउन । पाठेघरको दुवैतिर रहेको डिम्बासय प्रत्येक महिना डिम्बवाहिनी नलीद्वारा पाठेघरसँग जोडिन्छ। हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ। योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ र फटिलाइजेसन हुन्छ। सामान्य गर्भमा भु्रणको विकास गर्भासयमा हुन्छ। यदि गर्भ�. . .
काठमाडौं, ५ साउन । सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन् । उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामीलाई सकस परेको छ । सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्त�. . .
एजेन्सी । नेपालमा दुई वर्षमुनिका बालबालिकाले खाने कूल क्यालोरीको एक चौथाइ हिस्सा बजारको खानाबाट पाइरहेको अध्ययनले देखाएको छ । अनुसन्धानदाताले यस्तो खानपानले बालबालिकामा होचोपन अथवा कुपोषण गराइरहेको देखाएको छ । अध्ययनमा नेपालमा पौष्टिक खानालाई बढ्दो रुपमा बिस्कुट, आलुचिप्स, चाउचाउ र गुलियो पे�. . .
ओन्ली माई हेल्थ टाइप टु मधुमेह र क्यान्सर दुबै जीवनशैलीसँग जोडिएको रोग हो । हालै चीनमा एउटा अनुसन्धान गरिएको छ जसमा टाइप टु मधुमेहका बिरामीलाई कस्ता क्यान्सरको खतरा हुन्छ भन्ने जानकारी दिइएको छ । अध्ययनमा प्राप्त आँकडा अनुसार टाइप टु मधुमेहका कारण पुरषलाई ११ प्रकारको क्यान्सरको खतरा हुन्छ जबकी �. . .
बिराटनगर, असार ११ । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । ओपन हार्ट सर्जरी सुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ । असार महिना भित्रै सेवा सुरु गरिने मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए । . . .
बिराटनगर जेठ ३१ , बिराटनगर लगायत तराइमा गर्मीको कारण स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्छ । एक त खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । अर्कोतिर झिँगा, साङ्ला (कक्रोज) लगायत फैलिने भएकाले पनि खानेकुरा दुषित हुन्छ । त्यस्तै सडकमा बिक्रीमा खुला रा�. . .
बिराटनगर जेठ २९ , विराटनगरमा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको हो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । नेपालमा डेंगु नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारि. . .
एजेन्सी- गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हु�. . .