आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्। खोकी लाग्नु भाइरसको संक्रमण हो। भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो। यसलाई फ्लु पनि भन्ने गरिन्छ। भाइरसका कारण हुने मौसमी रुघाखोकीले अहिले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ। खोकी लागिरहने, नाकबाट पातलो सिंगान आउने र ज्वरो आएपछि अस्पताल �. . .
बिराटनगर,पुस १६। बिराटनगरको नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै च�. . .
डा. सुमनराज ताम्राकार ल्याटिन भाषामा कुनै सामान राख्न मिल्ने भाँडोलाई कन्डोस भनिन्छ। यसैबाट अपभ्रंश भई कन्डमको नामाकरण भएको मानिन्छ। सन् १५०० तिर भिरंगीको महामारी फैलिँदा कपडाको खोल प्रयोगमा ल्याइएको थियो। अनैतिक सन्तान नजन्माउन भनेर अठारौँ शताब्दीमा राजा चाल्र्स द्वितीयको चिकित्सकले यसको निर�. . .
रोग भर्सेस डाक्टर अन्तर्गत एन्टिबायोटिक औषधीको प्रयोगका बारेमा डा. अगराज उप्रेतीसँग कुराकानी गरेका छौं। उहाँ नोबेल अस्पताल विराटनगरको कन्सल्टेन्ट फिजिसियन हुन हुन्छ । https://www.youtube.com/watch?v=CQvTJmtZPKE. . .
जाडो सुरु भएको छ। जाडोसँगै प्रदूषणको प्रकोप पनि बढिरहेको छ।यतिबेला अधिकांश मानिस प्रदूषणका कारणले विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्। रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल बढ्ने र निमोनियाजस्ता रोगबाट प्रभावित हुने बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ।जाडोमा स्वास्थ्यप्रति ख्याल राख�. . .
अहिले जाडोको मौसममा गर्मी मौसममा भन्दा अलि छिटो पिसाब आउँछ तर धेरै नै छिटो छिटो पिसाब आउनु भनेको रोगको संकेत पनि हुन सक्छ । कतिपय मानिसलाई घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । तर उनीहरू यसलाई सामान्य समस्या भनेर टारिदिन्छन् । यो समस्या लामो समयसम्म रह्यो भने कुनै गम्भिर रोगको संकेत हुनसक्छ । सही समयमा य�. . .
आधुनिकतासँगै हामीले धेरैजसो विषयमा पूर्वीय सभ्यताका मूल्य तथा मान्यतालाई क्रमिक रूपले बिर्सिंदै गइरहेका छौँ । पहिले पलेँटी मारेर भुँइमा बसेर हातले खाना मुछेर खाइन्थ्यो तर अहिले आधुनिकताका नाममा टेबुलमा बसेर वा उठेर नै काँटा, चम्चाको प्रयोग गरेर न्याप्किनले मुख पुछ्दै खाने गरिन्छ । पिर्कामा वा भुँ�. . .
-डा अन्वेश भट्ट जाडो महिनामा मानिसमा विभिन्न शारीरिक समस्या देखिने गर्छन्। जाडोमा बच्चालाई झन् धेरै शारीरिक समस्याले सताउँछ, किनभने बच्चामा रोगसँग लड्ने क्षमता कम हुन्छ। ५ वर्षभन्दा कम उमेरको बच्चालाई जाडोमा फोक्सोसम्बन्धी, स्वासप्रस्वासका समस्या बढी देखिन्छन्। जाडोमा यो समस्या ५ वर्षभन्दा माथ. . .
बदामको तेलका फाइदाहरुबारे (हेल्थ टिप्स) : कपाल सम्बन्धी समस्याबाट पीडितका लागि बदामको तेल एकदमै लाभकारी छ। बदामको तेलमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छन्, जो कपालका लागि फाइदाजनक हुन्छन्। १) भिटामिन ‘ई’ युक्त बदामको तेलले कपालको विकास र पोषणमा सहयोग गर्छ। कपाल झर्ने समस्याबाट पनि राहत दिन्छ। २) ब�. . .
न्यूयोर्क । प्रौढ मान्छे रातमा ६ देखि ८ घण्टाको समय मात्रै सुत्नुपर्ने एक अध्ययनले देखाएको छ । सो समयभन्दा बढी सुतेमा मृत्यु नै हुन सक्ने वा कार्डियोभस्कुलर रोगको असर देखिने विश्वव्यापी रुपमा गरिएको अध्ययनपछि युरोपियन हार्ट जर्नलमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । सात वटा क्षेत्रका. . .
सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ। तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर चाँडो निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ। ल्वाङ : डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ। यसको पाउडर वा पेस्ट बनाएर अथवा यसको �. . .
एजेन्सी । नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस�. . .