स्वास्थ्य

स्क्रब टाइफस के हो र कसरी लाग्छ ? यस्ता छन् बच्ने उपाय

काठमाडौँ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निश्कन सक्दछ । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानि�. . .


मौसमी रुघाखोकी: ६ लक्षण र ११ बच्ने उपाय यस्ता छन् ….

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। लक्षण –    ज्वरो आउने (१००.४ डी�. . .


बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने?

बिबिसी- सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर�. . .


डेंगु रोगबारे डाक्टर के भन्छन त ? कसरी बच्न सकिन्छ यसबाट ? (भिडियो अन्तर्वार्ता)

देशभर डेंगु रोग फैलिएको अवस्थामा यस रोगबारे जानकारी दिने उदेश्यको साथ डा गौरब क्षेत्रीसंग गरिएको अन्तर्वार्ता । प्रस्तोता : बिबेक दाहाल अतिथी : डा गौरव क्षेत्री https://www.youtube.com/watch?v=p0vNb1t6eDs. . .


कसरी छुटकारा पाउने पेट फुल्ने वा डम्म हुने समस्याबाट ? थाहा पाउनुहोस्

समन्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ । खासमा पेट फुल्नुको कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्त�. . .


डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

काठमाडौँ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्र�. . .


गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?

गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला तल उल्लेखित खाने कुरामा ध्यान दिनोस्ः –    गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्�. . .


स्वास्थ्य : असुरक्षित गर्भपतन ज्यानै जोखिममा , यस्तो छ नेपालमा अवस्था

सीता शर्मा काठमाडौँ, भदौ ८ गते । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत हुनुहुन्छ । स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा हुनुहुन्छ । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्�. . .


विराटनगर स्वास्थ्य हब बन्दै ! आँखाको उपचार १३७ पालिकामा पुर्याउने तयारी

विराटनगर । विराटनगरमा आँखा, कान, तथा पुनःस्थापनाको वर्तमान स्थिती र भविश्य रणनीति सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । प्रदेश १ का २५ पालिकाका प्रमुख उपप्रमुख, स्वास्थ्य संयोजक तथा प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरि कार्यशाला गरिएको हो । सामाजिक विकास मन्त्रालय र नेपाल नेत्रज्योती संघ, विराटनग�. . .


के तपाइको नङ टोक्ने बानी छ ? यस कारण टोक्नु हुँदैन नङ !

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। तर, यथार्थमा हु. . .


स्वास्थ्य : औषधि नै पचाउन सक्ने मलेरिया परजिवी फैलिँदै

बिबिसी- दक्षिण एशियाका देशहरुमा औषधिलाई नै पचाउन सक्ने औलो (मलेरिया) परजिवी तीव्र रुपमा फैलिरहेको एक अध्ययनले देखाएको छ। ब्रिटेन र थाइल्याण्डका शोधकर्ताहरूले गरेको अध्ययनले मलेरियाका  प्रमुख ‌औषधिलाई प्रतिरोध गर्न सक्ने परजीवीहरू दक्षिण एशियामा तीव्र रूपमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्�. . .


डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर रोगको लागि उपयोगी सिद्ध

एजेन्सी । तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानी�. . .