स्वास्थ्य

कोशी अस्पतालको ‘कोशी एप्स’, ओपीडीका लागि लिन सकिन्छ अनलाइन पूर्जा

विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो । अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यत�. . .


आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै

काठमाडौँ । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । पाटन. . .


अन्तर्वार्ता :‘दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ’, वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सुमन शम्शेर थापा

काठमाडौँ । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्. . .


कोशी अस्पतालमा स्नायु तथा नसा रोग सम्बन्धी सेवा सुरु

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा स्नायु तथा नसा (न्यूरोलोजी) रोग सम्बन्धी विशिष्टकृत सेवा सुरु भएको छ । कोशी अस्पतालमा पहिलो पटक उक्त सेवा सुरु भएको हो। महाराजगंज टिचिङ्ग अस्पतालबाट डि.एम. न्यूरोलोजी अध्ययन पूरा गरी साउन २९ गतेदेखि अस्पतालमा नियुक्त भएका डा. आशिष श्रेष्ठले स्नायु तथा नसा र. . .


कोसीमा सुत्केरी मृत्यु प्रकरण : प्रशासनसँग परिवारको सहमति

विराटनगर । कोसी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएको विषयमा उत्पन्न विवाद शुक्रबार सहमति भएको छ । बिहीबार राति अस्पतालमा उत्पन्न तनाव समाधान गर्न दुई पक्षीय सहमति भएको हो । सहमतिपछि कोसी अस्पतालका सेवा सूचारु भएका छन् । रंगेली–३ निवासी सुलेखा मण्डलको आईसियुमा राखेर उपचारका क्रममा बिहीबार राती. . .


कोशी अस्पतालमा भदौ १ गतेदेखि पुनः बायोमेट्रिक्स हाँजिरी

विराटनगर । कोरोना संक्रमण अगाडी कोशी अस्पताल विराटनगरमा डिजिटल हाँजिरी थियो । कोशीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई (बायोमेट्रिक एटेन्डेन्स) थम्स अनिवार्य गरिएको थियो । तर, कोरोना संक्रमणपछि थम्स हान्ने कार्य स्वास्थ्य जोखिममा परेको भन्दै रोकियो । त्यसपछि कोरोना संक्रमणको जोखिम ह�. . .


कति वर्षसम्म बच्चालाई दिनु हुँदैन चिया ? बच्चालाई चिया दिन नहुने कारण

नेपालमा चिया पेय पदार्थ मात्रै होइन, संस्कृति नै हो । परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । हाम्रो यस्तोे बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको चुस्की लिँदा बच्चा पनि उत्सुक हुन्छन् । कहिलेकाहीँ उनीहरूलाई पनि कपमा हालेर चिया दिन्छौँ । तर यसो गरेर हामीले सही गरिरहेका छौँ त ? के चिया�. . .


आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गर्नुभयो । उहाँले घरमा आँखाको स्याहा�. . .


‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्. . .


विराटनगरका दुई अस्पतालबाट डेंगुको किट परीक्षण निःशुल्क सेवा

विराटनगर । विराटनगर महानगरपालिकाको डेंगु रोग संक्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिका भित्र डेंगु रोग पहिचानका लागि रानी अस्पताल र बैथनाथपुर अस्पतालमा किट परीक्षण सेवा सञ्चालनमा ल्याएको हो । महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार संक्रमण रोकथाम तथा नियन्त्रणका सम्ब�. . .


विराटनगरमा लायन्स र क्वालिटीको संयुक्त रक्तदान

विराटनगर । पछिल्लो समय मुलुकमा ब्याप्त सरुवा तथा भाईरल बिरामी बढे सगै रगतको अभाव भईरहेका बेला लायन्स क्लब ईन्टरनेसल डिस्ट्रि«क ३२५ सी एम डी ३२५ र काबरा जि ग्रूपले संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । लायन्स क्लब बिराटनगरको आयोजना तथा काबरा जि ग्रुपको क्वालिटी थाई फुड्स हाता भित्र रक्तदान ग�. . .


सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालनमा

सुनसरी । सुनसरीमा आजदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइएको छ । सोमबारबाट सुरु भएको विशेष अभियानअन्तर्गत सुनसरीमा छ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो । महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय ब�. . .