बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ । देशभर �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५सय ७७ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ८२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २६९जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण. . .
लक्षण एडिनो भाइरसको जस्तै भएपनि पुष्टि गर्ने छैन ल्याव, क्लिनिकल सिन्ड्रोमको आधारमा औषधी चलाईदै विराटनगर । विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र स्वास फेर्न असजिलो हुने बालबाविकाको संख्या बढेको छ । अस्पतालमा दैनिक जस्तो यस्ता बालबालिका बिरामी परेर भर्ना भएपनि यसको कारण भने खुलेको छैन । कोसी अस्�. . .
दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्। अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएक�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ सय १० जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार २५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा. . .
अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरु�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अस्पतालका ३०० कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप लगाएको छ । बिहीबार विश्व हेपाटाईटिस दिवसको अवसर पारेर अस्पतालले फ्रन्टलाईनमा बसेर काम गर्ने कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप दिएको हो । अस्पतालका साढे चार स�. . .
विराटनगर । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको विराटनगर तङ्ग्रिने प्रयासमा रहँदा पछिल्लो समय पुनः संक्रमणको जोखिम बढ्न थालेको छ । लकडाउन, निषेधाज्ञा र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगायतका उपाय लगाएपछि न्युनीकरण हुँदै गएको संक्रमणको जोखिम पुनः बढ्न थालेको हो । सीमा�. . .
बागलुङ । कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो । गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत. . .
विराटनगर । बिमा कार्यक्रम अन्तर्गतको करोडौं बक्यौता भुक्तानी नगरेको बिमा बोर्डले उपचारका बिमितको अभिलेखीकरण गरिने बिलिङ सफ्टवेयर समेत बन्द गरिदिएको छ । विभिन्न सरकारी तथा नीजि अस्पतालको करोडौं बक्यौता रकम भुक्तानी नदिएको बोर्डले मंगलबार बिहानबाट बिलिङ सफ्टवेयर बन्द गरिदिएको हो । बिरामीको अभिल�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६४ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ४ सय ५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण�. . .
विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्. . .