भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय ७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यद्यपी सोमबार तीन ह�. . .
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप तीन हजार ९ सय ९३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९ सय ४८ पुग�. . .
विराटनगर । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानेटरी भेडिङ मेशिन जडान गरी संचालनमा ल्याएको छ । संगठनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गरी गत मंसिरबाट यस क्षेत्र. . .
गलकोट । पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरा�. . .
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र . . .
खोटाङ । सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो । हलेसी तुवाचुङ नगरपा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २-२, उदयपुरमा १ र प्. . .
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित निजी क्षेत्रबाट सञ्चालित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ‘रोबोटिक आर्म’ प्रविधि भित्रयाएको छ । २०५१ सालमा स्थापना भई हाल पूर्वकै सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास हुन सफल विराट मेडिकलले नेपालमै पहिलोपटक उक्त प्रविधि भित्रयाएको हो । २७ वर्षको गर्भि. . .
विराटनगर । कोरोना भाईरस विरुद्धको तेस्रो डोज बुस्टर विराटनगरवासी लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाएका नगरवासीहरुलार्ई महानगरपालीकाले आईतबार देखी खोप लगाउन सुरु गरेको हो । विराटनगर महानगरपालीकाले १९ वटै वडाका स्वास्थ्य केन्द्रहरुमा आज आईतबार र भोली फागुन २३ गते सोम. . .
विराटनगर । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोज. . .
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीह�. . .
युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC)ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएको देखाएको छ । सङ्क्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट CDC को अनुमान अनुसार १४० मिलियनभन्दा बढी अमेरिकीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उक्त अखब�. . .