काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर �. . .
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने बताएकी छन् । ‘दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘विश्व दूध दिवस २०८३’ को अवसरमा बोल्दै उ�. . .
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सर�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् । रिट दर्तापछ�. . .
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयप्रति गम्भीर आपति जनाएका छन् । सामाजिक सञ्जालमार्फत मार्फत घिसिङले उक्त निर्णय अन्तर्�. . .
विराटनगर । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र साना पाइला सामाजिक संस्थाले उद्योगमा कार्यरत मजदुरहरूलाई सुर्तीजन्य पदार्थ सेवनबाट हुने असर तथा त्यसले स्वास्थ्यमा पुर्याउने हानिबारे सचेतना कार्यक्रम आयोजना गरेका छन् । मोरङको टंकीसिनवारीस्थित मेघा मेट�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झा ले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चा भएको छ। सार्वजनिक भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएकी देखिन्छिन् भने प्रहरी टोलीले उनलाई ‘माननीय �. . .
काठमाडौं । आयुर्वेद विभागको महानिर्देशका डा.वासुदेव उपाध्यायले ई–सिगरेट अर्थात विद्युतीय चुरोट(भेप)को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था, विज्ञापन नियन्त्रण जस्ता व्यवस्थाहरु अघि सार्नुपर्ने बताएका छन् । उनले धूम्रपान नियन्त्रण केवल कानुनले मात्र सम्भव नहुने उल्लेख गर्दै कडा नियम साथै उत्. . .
विराटनगर । विराटनगरस्थित ‘द विज्ञापन’ को आयोजनामा आगामी जेठ २३ गतेदेखि डिजिटल अनलाइन गेम शो ‘द ३० सेकेन्ड च्यालेञ्ज’ सञ्चालन हुने भएको छ। युवा पुस्ताको बढ्दो डिजिटल आकर्षणलाई लक्षित गर्दै इन्स्टाग्राम रिल्स, टिकटक तथा फेसबुकमार्फत प्रसारण हुने गरी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ�. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् । बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गर्मी तथा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढिरहेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा धेरै बिरामीको ज्यान जाने गरेको बता. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभाको नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियम ५६ नयाँ व्यवस्था भएको उल्लेख गर्दै यो गत प्रतिनिधिसभाब�. . .