काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन् । उनले बजेट गरिबको लागि नभई निजी क्षेत्रलाई धराशायी बनाउने र धनी वर्गलाई मात्र लक्षित रहेको दाबी गरेका छन् । प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको च�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ संकल्प र नयाँ कार्यशैलीका साथ रूपान्तरण गर्ने अभियान अघि बढाइएको बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष महाधिवेशनमार्फत कांग्रेसलाई बदल्ने संकल्प गरिएको बताएका हु�. . .
विराटनगर । छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार घरेलु टोली टिडब्लूसीवाई र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भिड्दैछन् । विराटनगरस्थित जुटमिल खेलमैदानमा आज दिउँसो ४ बजे हुने फाइनल भिडन्तमा दुवै टोली पहिलो पटक उपाधि चुम्ने दाउमा हुनेछन् । मिल्स गोल्डकपको इतिह�. . .
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया �. . .
काठमाडौं । आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाईदै छ । आज देशभर ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागेको हो । महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मना�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. १ का सुन्दर खवास विगत केही महिनादेखि असह्य पीडासँग लडिरहेका छन्। गत वैशाख महिनामा मुखमा सामान्य घाउ देखिएपछि परीक्षणका लागि अस्पताल लगिएका सुन्दरलाई अन्ततः घातक रोग ‘क्यान्सर’ भएको पुष्टि भयो। यो खबरले उनको ४ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ। . . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटले निजी क्षेत्रका माग सम्बोधन गरेको भन्दै उनीहरुले सकारात्मक भाव पैदा गरेको बताएका छन् । उद्योग सं�. . .
काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई अवास्तविक र अस्वाभाविक रूपमा बढाइएको भन्दै आलोचना गरेका छन्। शुक्रबार बजेट भाषणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटको आकार करिब साढे २१ खर्ब पु¥याइनु यथार्थपरक नभएको टिप्पणी. . .
जनकपुर । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेश प्रेदका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस वर्ष ‘मेड इन मधेस, समृद्ध प्रदेश’नारामा केन्द्रित रहेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । शिक्षा, स�. . .
काठमाडौं । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगान�. . .
काठमाडौं । काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो । उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । अर्थमन्त्री स्वर्ण�. . .
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन निर्माणमा ८५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाब�. . .