देशको खबर

द्रुत गतिमा निमार्ण हुँदै तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्ग

वसन्तपुर (तेह्रथुम) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्गमा जारी सडक विस्तारको कार्यले गति लिएको छ । करिब १ हजार ८ सय ७९ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तगर्त पुर्वी खण्डमा हाल सडक विस्तारको कार्यले गति लिएको हो । अहि�. . .


‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउँदै छन्’

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्‍याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासि�. . .


चैत २५ देखि वैशाख १८ गतेसम्म बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप ल�. . .


छाङ्गरुमा टेलिफोन सेवा अवरुद्ध

व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ । हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख क. . .


राष्ट्रपतिद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । पोखराको सभागृहमा आयोजित सम्मेलनको उहाँले डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सर�. . .


तनहुँ जलविद्युत प्रसारण लाइन विस्तार धमाधम

तनहुँ । तनहुँ जलविद्युत आयोजनाले प्रसारण लाइन विस्तार कार्य धमाधम अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरिसकेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ व�. . .


राष्ट्रपति भण्डारी पोखरामा

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यम. . .


सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १३ घाईते

विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाईते भएका छन् । आईतबार दिउँसो करिब २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउँदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर. . .


तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने

तनहुँ । तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो । कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं. . .


गाउँको पुछारबाट पहिरो जान थालेपछि सिंगो गाउँ नै जोखिममा

बेनी । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश �. . .


मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ । “विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउट. . .


बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप

कास्की । कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप �. . .