काठमाडौं,पुस १८ गते । नेपालगंञ्ज र तुम्लिङटारबाट काठमाडौको लागि उडेको यती इयरलाइन्सको दुईओटा बिमान केही बेर जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौको आकाशको मौसम खराब भएपछि त्रिभुवन विमानस्थल आधा घन्टाको लागि क्लोज गरिएपछि यती एयरलाइन्सका दुईओटा जहाज जनकपुर बिमानस्थलमा आकस्मिक अवतर. . .
चाँदनी हमाल काठमाडौँ, पुस १८ गते । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघिको हि�. . .
काठमाडौं । कुमुद ढुंगेललाई नेपाल प्रहरीभित्र ‘इन्काउन्टर विज्ञ’ का रुपमा चिनिन्छ । दिनेश अधिकारी भनिने चरी इन्काउन्टर देखि मनोज पुन इन्काउन्टरमा उनी चर्चा आएका थिए । तर, तिनै ढुंगेल अहिले फरारको सूचीमा छन् । संगठित अपराधीसँग साँठगाँठ गरेको अभियोग लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरे�. . .
सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले. . .
काठमाडौं । गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेदको समाचार हल्लै रहेछ भन्ने लागेको हो भने यो गलत हो। उनी र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएकै हो। सार्वजनिक समाचारमा स्रोतको हवाला थिएन, जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठको पुष्टिसहित आएको थियो। अदालतबाट पुष्टि भएअनुसार गत �. . .
काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ । हवाई ईन्धन र खान. . .
काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा रहँदै आएका करिब ६ हजार नेपाली कामदारले स्वदेश फर्किनका लागि नेपाली दूताबासमा निवेदन दिएका छन् । मलेसिया सरकारले अवैध रुपमा काम गर्दै आएका आप्रबासीका लागि घोषणा गरेको ब्याक फर गुड कार्यक्रममार्फत स्वदेश फर्किनका लागि ५ हजार ७ सय कामदारले निवेदन दिएका हुन । मले�. . .
काठमाडौं : नुवाकोटकी १५ वर्षीया रीता (नाम परिवर्तन) बालाजुमा अरूको घरमा भाँडा माझ्ने काम गर्थिन् । भारतको चप्पल कारखानामा काम लगाइदिने भनेर काकाकाकीले लिएर गए । रीतालाई गाडी चढ्दा बान्ता हुने भएकाले काकाले औषधि दिए । त्यो खाएपछि उनले आफूलाई मुम्बईको कोठीमा पु¥याएको मात्र थाहा पाइन् । उनलाई नेपाली भा�. . .
काठमाण्डौ – आज (बुधबार) अङ्ग्रेजी नयाँ वर्ष २०२० काे पहिलाे दिन 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उप�. . .
मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित भारतको महाराष्ट्र बस्ने हरिराम सुनिललाई मङ्गलबार बिहान पक्राउ गरेको हो । दुबई एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउनेक्रममा विम�. . .
काठमाडौं, पुस १५ । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको. . .
सुभाष भण्डारी । काठमाडौँ । हिन्दु धर्मको आस्थाको केन्द्र पशुपति नाथमा हरेक दिन श्रदालुको भिड लाग्छ । त्यही भिडका बिचमा आफ्ना पीडा, दुख र तानवबाट मुक्ति दिनको लागि हरेक साँझमा पशुपतिमा पुग्ने श्रद्धालुको संख्या पनि ठुलै हुन्छ । सोमबार साँझको करिब ६ बजेर २० मिनेट जानै लाग्दा हरहर महादेबको भक्तिभाव सहि. . .