काठमाडौं, असोज ७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षार्थीमध्ये ३१ जनाको परीक्षा रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले वि.सं.२०७६ साल वैशाख/जेठ महिनामा सञ्चालित कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक�. . .
धनगढी, असोज ६ गते । कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रह�. . .
काठमाडौं, असोज ७ गते । प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ । निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराउनुभयो । निज विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि सं�. . .
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ । राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबा. . .
काठमाण्डाै । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताउनु भएको हो । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लगानीअनुसार फल नभएकाले पनि निजामती क�. . .
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए । यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको. . .
परासी-श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्�. . .
काठमाडौ। राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को आइतबार बसेको ४६ औं बैठकले आठ वटा महत्त्वपूर्ण निर्णयहरु गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ती निर्णय गरेका हुन्। औद्योगिक क्षेत्रको जग्गा प्राप्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा सम. . .
गाेरखा । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पक�. . .
काठमाडौं । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार एलपी ग्यास प्रति सिलिन्डर १३५० रुपैयाँ पर्नेछ । त्यसैगरी हवाई इन्धनमा पनि ५० अमेरिकी डलर प्रति किलोलिटर घटाइ�. . .
काठमाडौँ, असोज ४ गते । चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा थालिने भएको छ । चिकित्सा शिक्षा आयोगको मङ्गलबार बसेको बैठकले आगामी परीक्षादेखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षाका सबै तहमा एकीकृत प्रवेश परीक्षाका आधारम. . .
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ। नेपाल र चीनबीच कूटनीति च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भ�. . .