संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ । संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खा�. . .
काठमाडौँ, असोज ११ गते । नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । दशैँको चहलपहल बढेसँगै नौबिसे–नगढुङ्गा सडक पार गरी राजधानी काठमाडौँ आउँदा र यहाँबाट जाँदा जाममा घण्टौँ बस्नुपर्ने भएपछि यात्रुहरूले कष्ट बेहोर्नु परेको हो । बिग्रिएर अलपत्र परेका सवारी साधन . . .
बाँके । गाई काटेको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा-७ बढुवाको खेतमा बुधबार राति गाई काटेकाे आराेपमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् । एक जना भने फरार रहेका छन् । राति गाई काटिरहेको भन्�. . .
काठमाडौं । भारत, कोलकाताका रुवी पाल र राजु खुडाइ हरेक वर्ष साउन–भदौतिर स-परिवार काठमाडौं आउँछन्। कुपन्डोलमा बस्छन्। यहाँ आएदेखि नै उनीहरूको व्यस्तता बढ्छ- रातो माटो ल्याउँछन्। वर्षाले खाएको बलेसी सिनित्त र समतल पार्छन्। कमेरोले घरको शिरपुच्छार रंग्याउँछन्।दसैंमा हामी सबै कुन लुगा लगाउने वा के खाने. . .
बर्दिया । गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए । वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो ज. . .
मकवानपुर – टेलिभिजन कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको विरुद्धमा दिएको निवेदन उपरको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ । जिल्ला अदालत चितवनले गएकाे भदौ ९ गते सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई क्रमश पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको . . .
रुपन्देहीमा रिलायन्स सिमेन्टका कर्मचारी लुटिएका छन् । बिहिबार दिउँसो कार्यालयबाट उद्योगतर्फ जाने क्रममा अनिस त्रिपाठी लुटिएका हुन् । भैरहवा लुम्बिनि सडकखण्डमा लुम्बिनी रोडस्थि रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत त्रिपाठीको साथबाट ६ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । दुई जनाको समुहमा आएका �. . .
उमा केसी । रासस रोल्पा – गएको भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो । उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिनुभएको हो । महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआएको महिला स. . .
धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँ. . .
काठमाडौं । कृषि विकास बैंकबाट डेढ करोड रुपैयाँ लुटिएको छ । सिरहाको लहान शाखाबाट काठमाडौं ट्रान्सफर गरेर रकम निकालेको पाइएको छ । एकजना उच्च प्रहरीले दिएको जानकारी अनुसार ह्याकरले कृषि विकास बैंकमा खाता हुने व्यक्तिको खोजी गरेका थिए । खाता हुने व्यक्तिलाई १० प्रतिशत कमिशन दिने भन्दै लोभ्याइएको थियो �. . .
काठमाडौँ, असोज ८ गते । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ । खुद्रा पसलले ग्यासको मूल्य नघटा�. . .
काठमाण्डौ । मनसुन अझै केही दिन सक्रिय हुने देखिएको छ । बंगालको खाडीबाट आएको पानी पार्ने हावा र नेपालमै बनेको बादलले अझै केही दिन विभिन्न ठाउँमा पानी पार्ने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । यसकै असरले एक ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने तथा कतै ठूलो पानी पनि पर्न स�. . .