देशको खबर

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। सोमबार झण्डै १०० अङ्कले खस्किएको बजार मंगलबार भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५.०६ मा झरेको छ। यस्तै ठूला कम. . .


दैनिक १८ घण्टा विद्युत भार कटौती

सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ । पाँचसय किलोवाट क्षमत�. . .


‘नो खोप कार्ड नो सर्भिस’,‘नो मास्क नो इन्ट्री’

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प. . .


४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौं । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु. ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु. ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रम�. . .


चुनावको तयारी पूरा

हेटौँडा । राष्ट्रियसभा चुनावको लागि यहाँको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगल�. . .


कोरोनाको ग्राफ निरन्तर उकालो लाग्दा जडिबुटीको धुलोको माग बढ्दो

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ । कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो । वि.सं २०७६ चैतमा नेपालमा कोरोना भाइरस भेटिएपछिदेखि न. . .


मौसममा सुधार आउन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको . . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.५०० ले उकालो लागेर रु.९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ५०० कायम भएको छ । जसक�. . .


कोरोना सङ्क्रमित बढ्दै जाँदा कास्कीमा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ । ​ सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आ�. . .


राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभय. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-६ बस्ने बर्दिया मधुवन नगरपालिका-३ घर भएका २१ वर्षीय सागर चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमतीचोकबाट करिब १० ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-११ गैरीगाँउ बस्ने धनकुटा मुगा नगरपालिका-७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र. . .