देशको खबर

अवैध लागूऔषध सहित पक्राउ

विराटनगर । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट १ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बस्ने ४१ वर्षीय श्याम कुस्लेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख ५२१ नम्बरको हाईस गाडीलाई प्रहरीले जाँच गर्दा गाडीम�. . .


तास खेलिरहेको अवस्थामा पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका वडा १५ जमुनाह गाउँको खुल्ला चौरमा तास खेलिरहेको अवस्थामा भारत बहारइच आदर्श थाना रुपैडिया बस्ने २७ वर्षीय शिखर वर्साल सहित २ जनालाई नगद रू.९८ हजार ८ सय ६० रूपैयाँ, १ बुक तास र २ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खट�. . .


देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अवस्थामा नरहेको बताउनुभएको छ । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देश र जनताको हि�. . .


महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

काठमाडौं । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको बागमती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको आर्यघाट, बागमती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो । यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । बागमती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी महाशिवरा�. . .


लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

रसुवा । कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् । पदयात�. . .


नेपाली सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर�. . .


खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्‍याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्�. . .


पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छ : मन्त्री आले

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज यहाँ उद्घाटन गर्दै उह�. . .


शिक्षा सुधारका लागि २० प्रतिशत बजेटको व्यवस्था गर्न आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत�. . .


खोप किन्न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण सम्झौता

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग रु.दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभयो । उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका लागि उप�. . .


कोरोनाबाट मृत्यु हुने ६०-६९ वर्ष समूहका बढी

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ। कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिक�. . .


महाशिवरात्रिमा पशुपति क्षेत्र सजाउन बत्ती र फूलमा ५० लाख खर्चिदै

काठमाडौं । महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो . . .