विराटनगर । स्वास्थ्य परीक्षण सेवालाई थप सहज र भरपर्दो बनाउने उद्देश्यका साथ एनपिएचएल बाट "क" वर्गको मान्यता प्राप्त 'मेडी क्वेस्ट' ल्याबले अब विराटनगरमा पनि आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। विगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आएको मेडी क्वेस्ट आई.एस.ओ. प्रमाणित त. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा बुढीगंगा गाउँपालिका–४ हातिमुडा, प्रगतिटोलस्थित उत्पातिका भजन कीर्तन सेवा मोरङको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोठिया आधारभूत स्वास्थ्य सेवा केन्द्र, बुढीगंगा–४ को प्राङ्गणमा आयोजित शिविरमा स�. . .
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको उक्त भेलालाई कांग्रेस नेता डा।शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार ग�. . .
काठमाडौं । आज (आइतबार) विश्व रक्तदाता दिवस मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउने गनिरन्छ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम यो दिवस मनाउने गरिन्छ । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूलाई संसारमै सबैभन्दा बढी गाली र अपमान गरिने व्यक्ति आफू �. . .
विराटनगर । जेनजी आन्दोलनका नाममा मोरङमा जलाइएका कार्यालयहरुको मर्मत, सुधार तथा पुननिर्माण र पुर्र्नस्थापनाको कामले तिव्रता दिएको छ । भदौ २३ र २४ गते जलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलको निर्माण सुरु भएको छ । यसैगरी बाँकी तीनवटा भवन निर्माणको कार्य समेत सुरु गरिने भएको छ । जेनजी आन्�. . .
विराटनगर । सरकारले सुशासनलाई प्राथमिकतामा राखेपछि सार्वजानिक सेवा प्रवाहका कार्यालयमा आउने सेवाग्राही हँसिला देखिन्छन् । सेवाग्राहीलाई कर्मचारीको अगाडी पुगेर आफ्ना काम निकाल्न पहिला जस्तो गाह्रो मान्दैनन् । कर्मचारीले समेत सेवाग्राहीलाई पहिला जस्तो फरकशैली नदेखाउने गरेको सेवाग्राही बताउँछन�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ का अनिल कुमार मण्डल गत आइतबारदेखि असह्य पीडासँग लडिरहेका छन्। अचानक टाउको दुखेको समस्यापछि अस्पताल पुर्याइएका मण्डललाई ब्रेन ह्याम्रेज भएको पुस्टि भएको थियो । यो खबरले उनको ५ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ। हाल उनको विराटनगरस्थित विराट मेड�. . .
धनकुटा । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित कोशी लोकमार्गमा संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने वर्ष २८ की सबिता थापा रहेकी छन् । उनको हातखुट्टाम. . .
काठमाडौं । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित भविष्यबारे चर्चा गरिन्छ । तर दिवसका भाषण र नाराभन्दा बाहिर निस्किएर सडक, बजार, होटल, रेस्टुरेन्ट र सार्वजनिक सवारीसाधनतर्फ हेर्�. . .
रामेछाप । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा केहीबेर अघि यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको. . .
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी १४ देखि १७ जुनसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले चीन भ्रमण गर्न ला�. . .