देशको खबर

‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ : विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता कार्कीले आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए । उनले भने, ‘हामीले क. . .


शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले शुभकामना दिँदै नेपाल भूमि बुद्धको जन्मस्थल भएकाले सधैं अहिंसा र शान्तिको पक्षमा उभिनुपर्ने बताए । उनले लेखेका छन्, ‘शान्तिक�. . .


जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गरेका हु�. . .


बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।. . .


भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै

काठमाडौं । देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाउने गरिन्छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि. . .


विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ : स्थानीय अर्थतन्त्रदेखि नीतिगत तहसम्म महिला नेतृत्व जोड्ने प्रयास

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर मा आगामी वैशाख २१ गते आयोजना हुन लागेको ‘वुमन लिडरसिप समिट द्दण्द्दट’ ले स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई महिला नेतृत्वसँग जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने संकेत दिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा हुन लागेको यस सम्मे�. . .


नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी श्रमिक दिवस मनाउने गरेको हो । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा म�. . .


आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप �. . .


मोरङमा पनि अतिक्रमित सरकारी जग्गा खोजीदै ,जुटमिलका सुकुम्वासीलाई तत्काल नहटाउने

विराटनगर । सरकारको १०० दिने कार्ययोजना अन्तर्गत देशभर अतिक्रमित सरकारी जग्गाको खोजी तथा व्यवस्थापन अभियान तीव्र बनाइदै लगिएको छ । यही अभियानअनुसार मोरङ जिल्लामा पनि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका स्थानहरूको विवरण संकलन कार्य अघि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । ज. . .


वर्षासँगै डुबानको जोखिम, पूर्वतयारीमा जुट्यो विराटनगर महानगर

सोनु साह विराटनगर । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै वर्षापछि डुबानको समस्या झेल्दै आएको विराटनगर यसवर्ष भने विपद् पूर्वतयारीमा सक्रिय देखिएको छ। वर्षैनी सयौं घरपरिवार विस्थापित हुने समस्यालाई न्यूनीकरण गर्ने लक्ष्यसहित महानगरले विभिन्न कार्यक्रम अघि बढाएको जनाएको छ। विराटनगर महानगरपालिका विपद. . .


प्रविधिमैत्री कांग्रेस निर्माणको आवश्यकता : प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेशसँगै नेपाली कांग्रेसलाई प्रविधिमैत्री र आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सन्दीप रानालाई सम्मान गर्दै उनले रा�. . .


खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थासम्बन्धी विस्तृत छलफल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा मधेश प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि विस्तृत छलफल गरिएको छ । समितिका सचिव रोजनाथ पाण्डेले छलफलमा मधेशको भौगोलिक, ऐतिहासिक र सामाजिक दृष्टिकोणसँग जोडेर खानेपानी व्यवस्थापनको दीर्�. . .