देशको खबर

क्षतिग्रस्त संरचना बनेपछि मात्र मेलम्चीको पानी वितरण हुने

काठमाडौँ मेलम्चीको पानी अब कहिले काठमाडौँ आउँछ ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ । असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पु-याएकाले तत्काल पानी ल्याउन सकिने अवस्था छैन । बाढीले बिगारेको संरचनाका सफाइबाट मेलम्ची आयोजनाको काम सुरु हुनेछ । बाढीले पुरिएका संरचन�. . .


कोभिड–१९ का कारण देशको अर्थतन्त्र अति प्रभावित

काठमाडौँ कोभिड–१९ का कारण देशको अर्थतन्त्र अति प्रभावित छ । अर्थतन्त्रका समग्र सूचकहरू उत्साहप्रद छैनन् । गत आर्थिक वर्ष २०७७/७८ मा खर्च र राजस्वको संशोधित लक्ष्य पूरा गर्न पनि सरकार असफल भएको छ । अर्थतन्त्र सङ्कुचित हुँदा आन्तरिक मात्र नभई बाह्य परिस्थितिमा पनि सुधार देखिँदैन । गत आर्थिक वर्षमा अ. . .


कैदीको चापैले महोत्तरी कारागार अस्तव्यस्त

महोत्तरी जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदी/थुनुवामात्रै राख्नसक्ने छ । कारागारमा अहिले २०५. . .


प्रधानमन्त्री देउवालाई भारतीय समकक्षीबाट बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गर्न�. . .


बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत �. . .


उन्नाइस करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर �. . .


जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न

देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आज गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ । जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रब�. . .


प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिएका हुन् । आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत पर. . .


प्रधानमन्त्रीद्वारा जसपाका अध्यक्ष ठाकुरलाई विश्वासकाे मत दिन आग्रह

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेख्नुभएको छ । उहाँले जसपा अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै पत्र लेख्नुभएको हो । ‘आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध म. . .


राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सा�. . .


शान्ति युवा क्लब बिराटनगरद्वारा सुनसरीको बर्जुमा घरदैलो सचेतना अभियान सम्पन्न

विराटनगर आकृति रानी फुयल शान्ति युवा क्लब बिराटनगरले महिलामा हुने महीनाबारी, महिला हिंसा, दाइजो प्रथा, बाल बिबाह, किशोरीमा हुने समस्या लगायतका बारेमा सुनसरीको बर्जु गाउँपालिकामा हिजो जनचेतनामूलक घरदैलो कार्यक्रमको आयोजना गरेको छ । सुनसरीमा पछिल्लो समय महिला हिँसाहरु बढ्दो क्रममा रहेकोले आ. . .


पूर्वका युवाले बनाए ‘ट्र्याकन जीपीएस’ नामक प्राविधिक ट्र्याकिंग उपकरण

विराटनगर आकृति रानी फुयल हामी सबैलाई थाहा छ कि गाडीहरू चाहे ती बाइक हुन् वा कार धेरै महँगो सम्पत्ति हुन्। हाम्रो देशमा एउटा मोटरसाइकलको औसत मूल्य साँढे तिन लाख पर्दछ, जो कुनै व्यक्तिको लागी एकैपटकमा तिर्न सकिने सानो रकम हैन। यदि कसैले एक पटकमा यति धेरै पैसा खर्च गरेर गाडी खरिद गर्दैछ भने, ति व्यक्तिल�. . .