काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । . . .
रौतहट । बाराको मध्य–तराईमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल सिम्रौनगढ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ११औँ शताब्दीको गौरवशाली कर्नाटक वंशको राजधानी रहेको यो क्षेत्र अहिले ‘उजाड र असरल्ल’ अवस्थामा छ । सन् १०९७ मा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । न�. . .
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै द. . .
विराटनगर । विराटनगरको पुरानो गुद्री बजार क्षेत्रका फुटपाथमा व्यापार गर्दै आएका खुद्रा तरकारी व्यापारीहरूको व्यवस्थापनका लागि महानगरपालिकाले पहल सुरु गरेको छ । लामो समयदेखि फुटपाथ अतिक्रमण गरी व्यापार गर्दै आएका साना व्यापारीलाई व्यवस्थित गर्न आवश्यक तयारी अघि बढाइएको हो। महानगरकी उपप्रमुख शिल. . .
काठमाडौ । आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।आज (सोमबार)देखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने ब�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक विवादका सम्बन्धमा आफू निकटका नेताहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका छन् । आइतबार काठमाडौंस्थित बिशालनगरमा रहेको आफ्नो सम्पर्क कार्यालयमा उनले नेपाली कांग्रेसले संसदीय दलको नेता अघि सार्न नसकी रहेको र पार्टीभित्र असन्तुष्टि �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आह्वान गरेको बोलपत्र निश्चित व्यवसायी लक्षित मापदण्डमा केन्द्रीत रहेको भन्दै अन्य फम तथा कम्पनीहरुले विमती जनाएका छन् । महानगरपालिकाले प्रब्लिक प्राइभेट पार्टनरसीपको अवधारणामा २० वर्षका लागि फोहोर संकलन, व्यवस्थापन र प्रशोधनका लागि �. . .
विराटनगर । विराटनगरका विभिन्न स्थानमा स्पा तथा मसाज सेन्टरको आवरणमा अवैध गतिविधि सञ्चालन गरेको आरोपमा ८ जना सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार सञ्चालन गरेको विशेष स्विप अप्रेसनका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार विराटनगर महानगरप�. . .
विराटनगर। विराटनगरमा नेतृत्व तथा टोली निर्माणसम्बन्धी एकदिने तालिम कार्यक्रम "लिडरशिप ल्याब २०२६" सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम वि.सं. २०८३ साल वैशाख १२ गते मोरंग उद्योग व्यापार संघको सभाहलम सम्पन्न भएको थियो। लियो क्लब अफ विराटनगर सेन्ट्रल, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा तथा . . .
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।कार्यसम्पादन समितिको बैठक लगत्तै भोल�. . .
विराटनगर । पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा, सुनसरी, उदयपुर र धनकुटाका विभिन्न स्थानबाट ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा ग. . .
काठमाडौं । अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएक�. . .