देशको खबर

देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले उर्जा प्राप्त भएको बताएका हुन् । ‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रुपान्तरण गर्नुभयो । अब देश रुप�. . .


प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे । साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवा�. . .


सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन् : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन् । शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ�. . .


गृहमन्त्रीले भने : ‘निर्वाचनमा सुरक्षा मजबुद छ, ढुक्क भएर मतदान गर्नुस्’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन् । आसन्न प्रपितनिधिसभा सदस्य निर्वाचनको निर्वाचन सुरक्षा र समग्र शान्ति अवस्थाको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुंगा पुगेका मन्त्री अर्यालले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाल�. . .


महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति

झापा । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन् । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् । घिमिरेले आज जारी �. . .


इस्टर्न कलेज खेलकुद सप्ताह २०८२: भव्य समापन

विराटनगर । विराटनगरस्थित इस्टर्न कलेजमा "खेलौ र स्वस्थ रहौ" भन्ने मूल नाराका साथ सञ्चालित साताव्यापी (स्पोर्ट्स मिट- २०८२) शुक्रबार एक भव्य समारोहका साथ समापन भएको छ। फागुन ८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण, विराटनगरका निर्देशक श्री सुव�. . .


स्थायी जागिरको लोभमा योजनाबद्व हत्या, तीन जना पक्राउ

सर्लाही । जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा नियुक्तिको अवसर हात पार्ने उद्देश्यले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य. . .


किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् । चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम स�. . .


फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले फागुन २१ गतेको निर्वाचन एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने अवसर भएको बताएकी छिन् । शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले भ्रष्टाचार भ�. . .


नवलपरासी १ मा विनोद चौधरीलाई चुनावी चटारो, विकास र समुन्नतिका लागि प्रष्ट खाका प्रस्तुत

नवलपरासी । नवलपरासी (बसुप) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले आफ्नो क्षेत्रको विकासका लागि आफूसँग स्पष्ट खाका रहेको बताएका छन् । चुनावी अभियानलाई तिब्रता दिएका उनले आफ्नो प्रतिज्ञा पत्रमा क्षेत्रको विकास र समुन्नतिका लागि विभिन्न योजनाहरु पनि अघि सारेका छन् । उनले एक भिडियो सन्द�. . .


निर्वाचनलाई सामान्य रूपमा नलिन प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई राष्ट्र र लोकतन्त्रको रक्षासँग जोडिएको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन्। शुक्रबार नेकपाको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित केन्द्रि. . .


कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन : गगन थापा

बुटवल । नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बता�. . .