गोरखापत्र समाचारदाता कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार. . .
आन्तरिक वायुसेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक सङ्घले बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको हो । नयाँ सूचीअनुसार काठमाडौँ–धनगढी हवाई मार्गमा सबैभन्दा बढी ४४० रुपियाँ भाडा बढेको छ । उक्त मार्गको हवाई भाडा चार हजार २२०. . .
करुण अर्याल/गाेरखापत्र एडिनबरा(स्कटल्यान्ड) । संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २६औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार एडिनबरा विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको छ । प्�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतकाे अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ । तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।” उहाँले नेपाल�. . .
काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप रु दश हजार बाड्ने कार्यविधि तयार पारेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति गरेको थियो । सो स्वीकृत कार्यविधिलाई अ�. . .
काठमाडौं । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएक. . .
ऊर्जा । जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी�. . .
गोरखापत्र अनलाइन काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासमा गर्ने सहयोगबारे छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।. . .
हिक्मत सिंह/गाेरखापत्र डडेल्धुरा । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बाढीपहिरो प्रभावित क्षेत्रको बुधबार निरीक्षण गर्नुभएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म लगातार परेको वर्षाका कारण सो क्षेत्रमा भएको बाढीपहिराक. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा ३९५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, तीन हजार ३३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .
बाबुराम शर्मा/गाेरखापत्र चरीकोट । दोलखाको उत्तरी बिगु गाउँपालिका– ५ चिलङ्खाको लोटिङमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको छ । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल भवन निर्माणका लागि सहयोग जुटेको हो । अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्�. . .
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताउनुभएको छ । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताउनुभएको हो . . .