देशको खबर

बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परे

धादिङ असोज ११। बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी द�. . .


आज नेपाल आउने पर्यटकलाई खानामा २० प्रतिशत छुट

काठमाडौं असोज ११।  होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भोलि बिहीबार विश्व पर्यटन दिवसका दिन नेपाल आइपुग्ने विदेशी पर्यटकलाई सबै  सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । हानका अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्र�. . .


अमेरिकी डीभीको आवेदन अबको एक साता पछि खुल्ने

काठमाडौं १० असोज । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । स. . .


चाडपर्व नजिकिदै गर्दा उद्योगीले बढाए चिनीको भाउ

काठमाडौं, असोज १० । उद्योगीले चिनीको भाउ बढाएका छन् । चिनीको उद्योग मूल्य प्रतिकिलोग्राम ६४ रुपैयाँ पुर्‍याएका हुन् ।यसअघि, प्रतिकिलो ६१ रुपैयाँ थियो । लागत मूल्यभन्दा धेरै कम भएकाले चिनीको मूल्य समायोजन गरिएको चिनी उद्योग संघका महासचिव राजेश केडियाले बताए । उद्योगीले यसअघि प्रधानमन्त्री केपी शर. . .


बलात्कार आरोपमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा नै पक्राउ परे

काठमाडौं असोज १० । दोलखाको भिमेश्वरमा बलात्कार आरोपमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा नै पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शान्ति चौलागाईँ पक्राउ परेका हुन् । किशोरीले उजुरी गरेपछि दुलही भित्र्याउने तयारी गरिएको कार्यक्रममा नै पुगेर चौलागाईँलाई प्रहरीले पक्र�. . .


दसैंका लागि नयाँ नोट असोज २१ गतेबाट पाइने

काठमाडौं असोज १०  । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट असोज १२ गते शुक्रबारबाट बजारमा पठाउने भएको छ । १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई वितरण गरिनेछ भने २१ गतेदेखि सर्वसाधारणलाई दिइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठा�. . .


देशकै तेस्रो केबुलकारको परीक्षण सफल

दोलखा, १० असाेज । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । देशकै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डल�. . .


विप्लव समूहका प्रवक्ता विश्वकर्मा रिहा भए

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न पुनः आदेश दिएको छ ।  सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्�. . .


नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

बनेपा, रासस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक्र�. . .


निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा प्रतिवेदन पेश

काठमाडौँ, असोज ९ गते । निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझ. . .


अग्रिम टिकट बुकिङ खुला भएपछि दशैँमा घर जानका टिकट लिनेको घुइँचो

काठमाडौँ, असोज ९ गते । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला ग. . .


पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी

गौर असोज ९ । रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना भएको मुद्धा अनुसन्धान गर्न बोलाउँदा नआएपछि जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । गत भदौ ९ गते लाल बकैया नदीमा बन्दै गरेका पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना पाँच जनाको मृत�. . .