काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो । उक्त प्रक्रियाबाट �. . .
महोत्तरी । विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्ट. . .
चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्�. . .
नवलपरासी । सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पु¥याउन नसक्दा कृषकले आर्थिक क्षति बेहोर्न बाध्य छन् । जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रुपमा छ । सडक सञ्ज�. . .
कठमाडौँ । बहराइनको मानामा शहरमा बिहीबारदेखि सुरु हुने एसिएन युथ पारा गेम्सको उद्घाटन सत्रमा नेपालको झण्डा नेपालकी पारा ओलम्पियन खेलाडी पलेशा गोवर्धनले बोक्ने तय भएको छ । बहराइनको ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा पलेशालाई नेपालका ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले साथ दिनुहुनेछ । एसिय�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को एकता महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा तीन राप्रपाबीच एकता भएपछि बुधबारबाट पार्टीको पहिलो महाधिवेशन शुरु भएको हो । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले भृकुटीमण्डपमा महाधिवेशन शुरु भएको जानकारी दिनुभयो ।. . .
काठमाडौं । सर्वोच्च अदालतमा आज गोला प्रथाबाट पेशी तोकिएको छ । बुधबार सर्वोच्चमा गोला प्रथाबाट दुई एकलसहित ११ इजलासमा २१७ मुद्दामा पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । गोला प्रथाबाट तोकिएको इजलासमा न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको स�. . .
काठमाडौँ । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली) को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली. . .
काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार �. . .
काठमाडौँ । नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ । तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् । विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नह. . .
जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमूना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्यो । तर निर्माणको कुनै सुसार छैन । जिल्लाकै पुरानो विद्यालय लचमुमा आर्थिक वर्ष २०७६÷७७ मा र आव २०७७-७८ मा गरी रु तीन करोड रकम विनियोजन गरिँदा पनि नमूना विद्यालयको जग �. . .
तनहुँ । विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका �. . .