देशको खबर

मन्त्रिपरिषद् बैठक : तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय

काठमाडौँ । सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार �. . .


टिपरको ठक्करबाट एकै परिवारका तीनको मृत्यु

सिरहा । सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दि. . .


२६९ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६९१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ३२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .


जाडो छल्न बेँसी झार्दै भेडीगोठ

मनाङ । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पु¥याउने गर्दछन् । बर्खायममा चार हजार. . .


साहुको ऋणले गाउँ नै विस्थापित : जहाँ सुनाए पनि हुँदैन सुनुवाइ

जाजरकोट । साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार केही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन् । बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन्. . .


कुखुराको दानाका लागि आवश्यक कच्चापदार्थको मूल्यमा उच्च वृद्धि

चितवन । कुखुराको दानाका लागि आवश्यक कच्चापदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् । नेपालका ठूला द�. . .


भैँसी पालनबाट मनग्य आम्दानी

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएको छ । दुई भैँसी पालनबाट व्यवसाय थाल्नुभएकी उहाँले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैँसी पाल्दै आउनुभएको छ । “सुरुमा दुई भैँसीबाट व्यवसाय सुरु गरेकी हुँ”, उहाँले भन्नुभयो, “भैँसीको दूध बि�. . .


रु.एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.एक हजारले बढेर रु.९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ जसको मूल्�. . .


सभापतिमा हारेपछि शेखरले भने ‘अपवित्र गठजोड’ भएपनि राजनीति जित्यौं

विराटनगर । नेपाली काँग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएपनि राजनीति जितेको दावी गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गरेर निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै नेता कोइरालाले पार्टीलाई जवाफदेही, उत्तरदा. . .


पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा

अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो । जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन प�. . .


पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि)१ जारी गर्दै अध्यक्ष केपीओ. . .


विद्यालयको रकम हिनामिना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु.१० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको रु.छ लाख ५० हजार फिर्ता गरेका छैनन् । गत भदौ ३० . . .