काठमाडौं भदौ ४ । संसद विकास समितिले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउन निर्देशन दिएको छ । संसद विकास समितिको आजको बैठकले यो निर्देशन दिएको हो । समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिरहेको ठहर गर्दै समितिले यसको नियमन गर्नका लागि सञ्चार र अर्थमन्त्रालयलाई . . .
काठमाडौँ, रासस । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय �. . .
काठमाडौं भदौ ४ । पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।तर, चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । �. . .
बिराटनगर भदौ ४ , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भ�. . .
यलु जोशी काठमाडौंँ, भदौ ४ गते । सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोड्नदेखि फुर्सदिला मानिसका लागि समय बिताउने राम्रो माध्यम बनेका छन् सोसियल मिडि. . .
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण आजदेखि सुरु हुँदैछ । सन् २०१९ का लागि भाषा परीक्षा उत्तीर्ण गरेर छनोटमा परेकाहरुको आजबाट स्वास्थ्य परीक्षण हुने ईपीएस कोरिया शाखाले जनाएको छ । काठमाडौंका चारवटा अस्पताल पाटन, शुक्रराज ट्रपिकल, निजामति अस्�. . .
काठमाडौं भदौ ३ । लोकतान्त्रिक मर्मअनुसार नागरिकको सूचना पाउने हककाे सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई आग्रह गर्नुभएको छ । अाज (अाइतबार) राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नागरिककाे सूचनाकाे हकप्रति सबै सचेत रहनुपर्ने बता. . .
पर्वत । आफ्नै बिद्यार्थीलाई यौन शोषण गर्ने एक बिद्यालयका प्रअलाई पुर्पक्षका लागि थुनामा राख्न पर्वत जिल्ला अदालतले आदेश दिएको छ । जिल्लाको फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको हो । उनले अध्यापन गराउने बालिकामार्थ�. . .
बैतडी,२ भदाै । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन्, “�. . .
काठमाडौं, १ भदौ । पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी अपराध संहिता ऐनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ । संहिताको परिच्छेद – १८ करणी स�. . .
काठमाडौं, १ भदाै । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने भएको छ । शुक्रबारदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको परिच्छेद २२ मुद्रा सम्बन्धी कसूर अन्तर्गत दफा २६३ ले बैंक नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ । यस्तो गरेको भेटिएमा कसुर गर्ने वा गराउने व्यक्तिला�. . .
विराटनगर, १ भदाै । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर म�. . .