काठमाडाैं, ३० असार । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाका क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । समाजले सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध. . .
–कविता उपाध्याय । लिबाङ–राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ । तर पनि रोल्पामा श्रीमान्ले दोस्रो विवाह गरेका धेरैजसो महिलाले यस विषयमा आफूहरु. . .
काठमाडौँ । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन. . .
काठमाडौं । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । हालैमात्र सुधीर शर्माले राजीनामा दिएपछि प्रधान सम्पादकमा वाग्ले नियुक्त भएका हुन् । शर्मासँगै द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले पनि राजीनामा दिएका छन् । पल्पसा क्याफे र मयुर टाइम्सका लेखकसमेत रहेका �. . .
बाजुरा, रासस । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका ब. . .
काठमाडौं । डा. गोविन्द केसी १५ औं पटक अनशनमा बसेको आज १४ दिन भएको छ । सरकारले काठमाडौंबाट जुम्ला खटाएका चिकित्सकको सेवा डा. केसीले लिन मानेका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले नै उनको उपचार जारी राखेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ दिनदेखि अनशनमा बसेका . . .
डा. गोविन्द केसी १५ औं पटक अनशनमा बसेका छन् ।चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ दिनदेखि अनशनमा बसेका केसीसँग सरकारले वार्ताका लागि अझै पहल गरेको छैन । यस्ता छन् डा केसीले अघि सारेका ७ बुँदे मागहरु १) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवध�. . .
भउचप्रसाद यादव काठमाडौँ, असार २९ गते । बिहीबार वर्षाका कारण बाढी, पहिरो र डुबानलगायतले मुलुकका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझसम्म १४ जना घाइते तथा एक जना बेपत्ता भएको जनाएको छ । केन्द्रका प्रमुख शङ्करहरि. . .
लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, असार २९ गते । विश्वमै दुर्लभ मानिने एक सिँगे गैडाको एक जोडी बिहीवार चीन पठाइएको छ । चीनबाट आएको विशेष विमान‘युनिट अफ कार्गाे एअरलाइन्स’बाटभद्र र रुपसी नाम दिइएका गैंडा चीन पठाइएको हो । गैंडा बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ः५० मा चीनका लागि उडेक�. . .
काठमाडौं, असार २९ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज मनाइँदै छ । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरिएको छ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानु�. . .
काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताउनुभ�. . .
बनेपा,२८ असार । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बन�. . .