देशको खबर

“संक्रमणको समुदाय ट्रान्समिसन खासखास क्षेत्र फैलिएको छ”

नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको छ । मन्त्रालयका कोभिड– १९ का स्थानीय स्रोत व�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २९

१. भारतका १३औं राष्ट्रपति प्रणब मुखर्जीको निधन कहिले भयो ? ~ २०२० अगस्ट ३१ २. यस बर्ष (२०२०) को कम्युनिटी शिल्ड फुटबल प्रतियोगिता जित्न कुन क्लब सफल भयो ? ~ आर्सनल (उपविजेता: लिभरपुल) ३. रामेछाप जिल्लाको जिल्ला सदरमुकामको नाम के हो ? ~ मन्थली ४. ‘दक्षिण कोरिया’को मुद्रालाई के भनिन्छ ? ~ वन ५. नेपालमा करिब पाँ�. . .


जनकपुरमा क्लोथ बैंक होम आईसोलेशनको प्रभाव बढ्दै

जनकपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दुई नम्बर प्रदेशको राजधानी जनकपुरमा क्लोथ बैंक नेपालले होम आईसोलेशन कार्यक्रम सञ्चालन सुरु गरेको थियो । बिरामीले अस्पतालमा बेड नापाइरहेको गुनासो बढेपछी क्लोथ बैंक नेपालले सञ्चालनमा ल्याएको होम आइसोलेशनको महत्व भने यस बेला अझै प्रभावकारी बनेको छ । क�. . .


एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै �. . .


निषेधाज्ञाका बीच प्रविधिमार्फत् जोडिए ८८ गुरुकुल

गुरुकुल वेद पढ्ने, कर्मकाण्ड सिक्ने ठाउँ हो । यहाँ अध्ययन गर्नेले समसामयिक कुरा एवं सूचना प्रविधिका विषयमा जान्दैनन् भन्ने सोच पाल्नुभएको छ भने अब त्यो गलत सावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बीच देशका ५० जिल्लामा फैलिएका ८८ गुरुकुलले जुम प्रविधिमार्फत् सम्मेलन गरेका �. . .


पिसिआर परीक्षणमा सिटि भ्यालु र भ्रम

-मनिष अर्याल कोरोना (Covid-19) महामारीको समय हिजो आज नयाँ नयाँ शब्दहरु हामीले सुनिरहेका छौं । त्यस्तै एक शब्द हो , Cyclic Threshold (CT Value) । अझ तपाइ अलि बढी इन्टरनेट चलाउने वा नयाँ कुरा खोज्ने, लेखहरु पढ्ने गर्नु हुन्छ भने यो शब्द तपाइले धेरै नै सुन्न थाल्नु भएको छ होला । एकजना भारतीय डाक्टरले यो विषयमा छोटो भिडियो तयार पारे. . .


वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौत�. . .


जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान परीक्षणका लागि स्वाब दिनुभएका उहाँको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उहाँले भन्नुभयो, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहल�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २८

१. हाल नेपालको ‘भाषा आयोग’ को अध्यक्ष को रहेका छन् ? ~ लवदेव अवस्थी २. नेपालले ‘भलिबल’लाई राष्ट्रिय खेलको रुपमा कहिले घोषणा गर्यो ? ~ २०७४ भाद्र ८ ३. सुनको असर्फी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? ~ रणबहादुर शाह ४. ‘केकको देश’ भनेर युरोपको कुन देशलाई चिनिन्छ ? ~ स्कटल्याण्ड ५. ‘संयुक्त अरब इमिरेट्स’ल�. . .


हेलचेक्र्याइँले सङ्क्रमण र मृतक संख्या बढ्दै

कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड–१९ सङ्क्रमण र यसबाट मर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।. . .


ढोरपाटन अपडेट : बेपत्ता १३ को परिचय खुल्यो, चारको शव भेटियो

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय ह�. . .


सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प�. . .