असार १६ काठमान्डौ असार १५ अर्थात हिजो आयोजित रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि गरेको व्यवहारबारे सभासदले संसद बैठकमा कुरा उठाएका छन ्। आज ब्यवस्थापिका संसदको बैठकको सुरुमा नै एकीकृत नेकपा माओवादीका सभासद जनार्दन शर्माले कृषिमन्त्रीको व्यवहारले सबै नेपालीको शिर निह�. . .
असार १६ काठ्मान्डौ प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक नेपाली भूमि भएको भन्दै यसको विवाद चाँडै समाधान गरिने बताउनुभएको छ । युवा संघ नेपालले लिपुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै आज प्रधानमन्त्रीले लिपुलेक नेपाली भूमि भएको र यसलाई कार्यान्वयन गर्न लागि परेको बता�. . .
असार १६ काठ्मान्डौ आज बिहान भूकम्पका दुई पराकम्प महशुस भएका छन् । बिहान ३ बजेर ३३ मीनेटमा सिन्धुपाल्चोक बतासे नजिकै केन्द्र विन्दु बनाएर ४ रेक्टरस्केलको पराकम्प गएको थियो भने बिहान ९ बजेर १२ मीनेटमा दोलखाको सुनखानी नजिकै केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन क�. . .
प्रबिन दाहाल असार १५ काठमान्डौ सरकारले भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका वस्तीलाई १५ दिनभित्र हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जोखिममा परेका वस्ती १५ दिनभित्र हटाउने निर्णय गरेको हो । त्यसका लागि गृहमन्त्री वामदेव गौतमको संयोजकत्�. . .
अन्तरिम संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रतालाई हटाएर ‘प्रेस स्वतन्त्रता’ मात्रै उल्लेख गरिएको छ । अन्तरिम संविधानको धारा १५ मा रेडियो, टेलिभिजन, अनलाइन लगायतका विद्युतीय सञ्चारमाध्यमको अधिकारमा संकुचन गरिएको छ । प्रस्तावित संविधानमा रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिट. . .
प्रबिन दाहाल काठमन्डौ आज विहानै रामेछापलाई केन्द्रविन्दु बनाएर ५ रेक्टरको पराकम्प गएको छ । विहान ५ बजेर ४२ मिनेटमा ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस अघि गएराति १० बजेर १ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । वैशाख १२ �. . .
प्रबिन दाहाल काठमन्डौ सर्वोच्चले निजी कम्पनीलाई अस्पताल हातामा फार्मेसी खोल्न नदिन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । अस्पतालमा आफ्नो फार्मेसी सञ्चालन गरी सरकारबाट घोषित निःशुल्क औषधि वितरणको व्यवस्था गर्नुपर्ने आदेश सर्वोच्चले दिएको हो । न्यायाधीशहरु वैद्यनाथ उपाध्या�. . .
प्रबिन दाहाल काठमन्डौ संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा आज संविधानसभाको बैठकमा पेश गर्ने भएको छ । दलहरुबीच केही विषयमा विवाद रहे पनि समितिले पहिलो मस्यौदा परिमार्जनसहित पारित गरेपछि आज बस्ने संविधानसभाको बैठकमा पेश गर्ने भएको हो । मस्यौदा समितिको हिजो बसेको वैठकमा �. . .
असार ११, काठमाडौँ । नौ महिनादेखि पठनपाठन ठप्प रहेको जानकी मेडिकल कलेजका विद्यार्थीहरू आफ्नो पढाइ सुचारु गराउन माग गर्दै हाल राजधानीको विभिन्न निकाय धाउँदै छन् । उनीहरू शिक्षा मन्त्रालय, चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सक संघ, मेडिकल काउन्सिललगायतका निकायमा पुगेर अध्ययन सुचारु गर्न दबाब दिइ�. . .
काठमाडौँ असार १०, विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा सहित २५ युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान उनीहरुलाई काठमाडौँको सोल्टीमोडबाट प्रहरीले पक्राउ गरेको हो । दातृ निकायका प्रतिनिधिहरुलाई स्वागत तथा ‘नेपाललाई दान होइन लगानी चाहिन्छ’ भन्ने कार्यक्रम गर्दै गर्ने क्रममा विवेकशील नेप�. . .
काठमाडौँ। कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत रु २५ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले रु २५ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो । परिषद्ले आज एक सूचना प्रकाशित गरी प्रवेश परीक्षा शुल्क भने रु एक सय तय �. . .
असार ८, काठमाडौँ । बालविवाह र बालश्रम रोक्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका सङ्गठित मुक्त कमलरी बालिका अग्रसर भएका छन् । अभिभावकलाई बालविवाह र बालश्रम गर्न पठाउँदा हुने जोखिमबारे यहाँका मुक्त कमलरी बालिका सचेतना छर्ने कार्यमा अग्रसर हँुदै आएका छन् । बालश्रममा जाँदा शिक्षा, आ�. . .