देशको खबर

काठमाडौंमा फेरि भूकम्पको झड्का

काठमाडौंको सुन्दरीजललाई आसपास बनाएर बुधबार राति भूकम्पको धक्का महसुस भएको छ। बुधबार राति १० बजेर १४ मिनेटमा गएको भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सेतोपाटीलाई बताए। काठमाडौंको भृकुटीमण्डपलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पबाट काठम. . .


मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु

 प्रविन दाहाल काठमाण्डौ साउन ६ संविधानको प्रारम्भिक मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु भएको छ । सबै सुझाव एक ठाउँमा राखेर बर्गीकरण गरिने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ । समितिकी सभापति प्रमिला राणाका अनुसार सहमति, असहमति र नयाँ विषय गरेर सुझावलाई बर्गीकरण . . .


राप्रपा नेपालद्वारा आज बन्द नगरेको दावी

  काठमाडौं, साउन ६ । राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि मकवानपुरमा सत्तारुढ दलका कार्यकर्ताले हातपात र सभासद गणेश थापामाथि नियोजितरुपमा खुकुरी प्रहार गरेको विरोधमा आज राप्रपा नेपालको बन्द भनी गरिएको हल्ला हल्लानै भएको राप्रपाले जनाएको छ । केही सञ्चारमाध्यमहरुले राप्रपा नेपालको बन्द भनेपनि र. . .


आज साउनको पहिलो सोमबार

प्रबिन दाहाल काठमाण्डौ साउन ४ आज साउनको पहिलो सोमबार , प्रत्येक बर्ष साउनको सोम्बारका दिन भक्तजनहर ब्रत बस्ने चलन रहँदै आएको छ र साउन भरिका सोमबारका दिन भक्तजन हरु बिभिनन मन्दिर गएर पुजा गर्ने चलन पनि रहँदै आएको छ । यसै अवसरमा आज काठमाण्डौको पशुपति नाथ मन्दिर लगाएत देशैभरका बिभिन्न मन्दिर हरुमा भक्�. . .


आज देशभर एकसाथ सुझाव संकलन गरिँदै

प्रबिन दाहाल काठमाण्डौ साउन ४ संविधानको प्रारम्भीक मस्यौदामा आज देशभर एकसाथ सुझाव संकलन गरिँदैछ । २४० वटै निर्वाचन क्षेत्रमा पायक पर्ने स्थानमा आयोजना गरिने कार्यक्रममा जनताले प्रत्यक्ष सहभागी भएर सुझाव दिन सक्नेछन् । काडमाडौं, भक्तपुर, ललितपुरसहितका ठूला निर्वाचन क्षेत्रहरुमा एउटै क्षेत्रम�. . .


आज देशभर इद उल फित्र मनाइदै

बिराटनगर साउन ३ मुसलमानहरूको पवित्र एकमहिने पर्व रमादान पर्व (रोजा) ब्रत पूरा भएको खुसियालीमा आज मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदैछन । अति नै कठिन ब्रतका रूपमा लिइने सो ब्रत बिहान ३ः३५ बजेदेखि सुरु भई साँझ ७ः०५ बजेसम्म निराहार रही विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको केन्�. . .


एक दशकपछि उमाविमा पाठ्यक्रम परिवर्तन हुने

  काठमाडौं, साउन ३ उच्च माध्यमिक तहका चार विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । एक दशक नपुगेका चार विषयको पाठ्यक्रम परिमार्जन गर्न लागे पनि झन्डै २० वर्ष पुग्न लागेको अग्रेजी विषयको परिमार्जनको सुचिमा परेको छैन । उच्च माध्यामिक शिक्षा परिषदले अर्थशास्त्र, आमसञ्चार, फिजिकल एजुकेसन, जनसंख्या विषय�. . .


कीर्तिपूर क्याम्पसमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शन

सुरज सुबेदी काठमाण्डौ साउन २ २०२ औ भानुभक्त जयन्ती को अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपूरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शनकी कार्यक्रम सम्पन्न भएको छ । अङ्ग्रेजी विभाग अन्तर्गत ’क्रिएटिभ लिटररी फोरम' को आयोजनामा भएको उक्त कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कविहरुले भानुभत्तलाई स. . .


पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम पाँच वर्ष्भित्र पूरा हुने

  प्रेम देवान विराटनगर १ साउन । पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षति पुर्‍याएका पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम अबको पाँच वर्ष्भित्र पूरा हुने बताउनुभएको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका पर्यतकीयस्थल तथा मठ मन्दिरको अबको दुईदेखि पाँच वर्ष्भित्र पुनःनिर्माण. . .


सुझाव सङ्कलन गर्न सभासद आजदेखि निर्वाचन क्षेत्र जाँदै

  प्रेम देवान विराटनगर १ साउन । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवं नागरिकबाट राय सुझाव सङ्कलनका लागि सभासदहरु आजदेखि जिल्ला र निर्वाचन क्षेत्र जाँदैछन् । मस्यौदा भने यसअघि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पु¥याइसकेका छन् । सभासदहरु जिल्ला र क्षेत्रमा पुगेपछि मस्यौदाको प्रचारप्रसा�. . .


जेष्ठ नागरिकको भत्ता बढ्यो, औषधि खर्चसहित १ हजार

  २९ असार, काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए । ५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधि उपचार गरी जम्मा १ हजार रुपैयाँ दिइने उनले बताए । सो रकम बैंकिङ प्रणालीमार्�. . .


८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं, २९ असार : सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले मंगलबार अपरान्ह व्यवस्थापिका संसद्को बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेट च�. . .