प्रबिन दाहाल असार २४ काठमाण्डौ राष्ट्रपतिले सम्बोधनमार्फत् घोषणा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा पत्रकार आचार संहिता संशोधन गर्नेसम्मको विषय समावेश गरिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सरकारी अधिकारीहरुले मिडियालाई बारम्बार नियन्त्रण गर्न खोजिरहेका बेलामा सरकारी नीति त�. . .
प्रबिन दाहाल काठमाण्डौ असार २३ विभिन्न सात मुलुकमा सून्य लागतको ब्यवस्था लागू गरेको विरोधमा वैदेशिक रोजगार ब्यवसायीहरुले आजदेखि ब्यवसाय ठप्प पार्ने भएका छन् । सरकारले मलेसियासहित विभिन्न सात मुलुकमा भिसा र टिकट निःशुल्क गरेपछि वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलिन भएका हुन् । विभिन्न राजनीतिक . . .
प्रबिन दाहाल काठमाण्डौ असार २३ प्रमुख चार दलबीच विगतका नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटमा विगतका �. . .
प्रबिन दाहाल असार २२ काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ । नयाँ संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गराउन दबाब दिने उद्देश्यले संविधानसभा घेराउ गर्न लागिएको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।मध्यान्ह १२ बजेपछि बबर�. . .
असार २२ काठमाण्डौ सोमबार बेलुका सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ । आज बेलुका ९ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टरको भूकम्पको धक्का महशुस गरिए�. . .
प्रबिन दाहाल असार २१ काठमाण्डौ काठमाडौंमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । राति साढे २ बजे बा २६ प ४७६७ नम्बरको मोटरसाइकल नैकापको सडकमा बसेको चौपायसँग ठोक्किँदा चालक वनस्थलीका ३० वर्षका सुजन धमलाको मृत्यु भएका ट्राफिक प्रहरीले जनाएको छ । यस्तै नम्बर नखुलेको गाडीक�. . .
प्रबिन दाहाल असार २१ काठमाण्डौ खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था आजदेखि लागु हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयको गएको जेठ २६ गते कतार, बहराइन, साउदी अरब, दुबई, ओमन, कुबेत र मलेसियाका लागि टिकट र प्रवेशाज्ञा निःशुल्क गर्ने नि. . .
प्रबिन दाहाल काठमाण्डौ असार २० मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पानी परेसँगै अहिले पूर्वको कोशी र पश्चिमको बबइ नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बडेपछि सचेत हुन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । चतराको कोशी र गुलरियाको बबइ नदीमा पानीको बहाव बढेको विज्ञान प्रवि�. . .
प्रबिन दाहाल काठमाण्डौ असार २० विद्युत आपूर्ति नियमित नभएपछि आक्रोशित बनेका स्थानीयवासीले आज नवलपरासीको सदरमुकाम परासी बन्द गराएका छन् । अत्याधिक गर्मीका समयमा बढेको लोडसेडिङ्ग, लो–भोल्टेज र अनियमित विद्युत आपूर्तिले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले लोडसेडिङ्गको समय घटाएर आपूर्ति सहज ब�. . .
विराटनगर १९ असार । भूकम्प आएको मौका छापेर भागेका एक कैदी काठमान्डौको एक डिस्कोमा भेटिएका छन् । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा उनी घाइते भएका छन् । गत वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोक जिल्ला कारागारमा रहेका लागू औषध मुद्धामा १० वर्ष कैद भुत्तान गरिरहेका सन्की भन्ने राव. . .
१९ असार, उर्लाबारी । शनिबार बिहानै भूकम्पको पराकम्प गएको छ । बिहान एक बजेर ४९ मीनेट जाँदा धादिङको भूमिस्थान नजिकै केन्द्रविन्दु बनाएर ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहीबार दुई पटक भूकम्पका पराकम्प गएका थिए । बिहान काभ्रेलाई केन्द�. . .
असार १८ काठमान्डौ म्याग्दीको बेनी–१ रत्नेचौरमा जङ्गलबाट ल्याएको बिषालु च्याउ पकाएर खाँदा १२ जना गम्भीर बिरामी भएका छन् । चितवन जिल्लाको शक्तिखोर–२ घर भई रत्नेचौरमा कुलो निर्माण गर्दै आएका १२ जना मजदुरको समूहले हिजोको खानासँगै पकाएर खाएको च्याउ विषालु परेको प्रहरीले जनाएको छ । बिरामी परेका सबैलाई. . .