देशको खबर

भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्‍चालन नगरे आन्दोलन गर्ने चेतावनी

सरकारले आगामी भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्‍चालन नगरे आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् । सरकारले भदौ १ देखि नै नियमित हवाई सेवा सञ्‍चालन गर्ने निर्णय गरेको थियो । तर, देशभर कोरोना संक्रमणको संख्या बढ्दै गएपछि पुनः भदौ १५ सम्मका लागि हवाई सेवामा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धको समय ब. . .


कोरोनालाई २ मिनेटमै मार्ने दाबी सहित ‘नेटबायोकेम डिएसएस’ बजारमा

नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरि हाइजिन प्रा. लि. ले नेपालमा पहिलो पटक नेटबायोकेम डिएसएस भित्र्याएको छ । काेराेनाभाइरस जस्ता किटाणुलाई २ मिनटमै मार्न सक्ने क्षमता भएको दाबी सहित अस्ट्रेलियन प्रविधिद्वारा निर्मित तथा एरोस्पेश मेडिकल एशोसिएशनद्वारा प्रमाणीत नेटबायोकेम डिएसएस फोहर अवस्थ. . .


सुनको मूल्यमा भारी गिरावट

नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा �. . .


अन्तर्राष्ट्रिय युवा दिवस : युवानीति कार्यन्वयनमा चुनौती

नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन थालिएको छ । यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थ. . .


देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग

मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित ‘आणविक विज्ञान र समाज’ विषयक भर्चुअल अन्तरक्रिया कार्य�. . .


घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुल. . .


नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेका अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर�. . .


कोरोना सङ्क्रमित महिलाबाट जन्मिएको शिशुको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । . . .


गण्डकी प्रदेशमा लकडाउन गर्नुपर्ने अवस्था छैन: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन (बन्दाबन्दी) गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २१ औँ स्थापना दिवसका अवसरमा आज फोनिज गण्डकीले आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार, अक्षयकोष घो�. . .


नागरिकता ऐन संशोधनमा सर्वोच्चको कारण देखाउ आदेश

नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । मञ्चले ऐनमा आवश्यक संशोधन गरी नेपाल नागरिकता ऐन, २०६. . .


कोभिड प्रयोगशालामा जनशक्तिको अभाव

चैतको अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ । स्थापना ताका चौबिसै घण्टा काम गरेका प्राविधिक जनशक्तिले पछि. . .


इम्बोस्ड नं प्लेट लिने सवारीधनीको सङ्ख्या न्यून

सरकारले गत ९ गतेबाट शुरु गरेको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने सवारीधनीको सङ्ख्या न्यून छ । अहिलेसम्म झण्डै एक सय सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनले मात्रै यो नम्बर प्लेट लिएका छन् । गुर्जुधारास्थित यातायात कार्यालयले मोटरसाइकलले दैनिक पाँचदेखि १० जना सवारीधनीले मात्रै यो नम्बर प्लेट लिइ. . .