देशको खबर

विराटनगरको रोडशेषमा कार र मोटरसाइकल दुर्घटना , कार चालक फरार

विराटनगर । विराटनगर महानगरपालिका–१२ रोडशेष स्थित कोशी लोकमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बा.प्रदेश ०१–०३१ च १२२३ नम्बरको कारले बाटो क्रस गर्दै गरेको प्र .१–०४–००२ प १५९३ नम्बरको १६० सिसी बजाज मोटरसाइकललाई ठक्क�. . .


१४८ वर्षदेखि विराटनगरमा सुकुम्बासी बसोबास, महानगरमा ४ हजारभन्दा बढी घरधुरी

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र सुकुम्बासी समुदायको बसोबास १४८ वर्षअघिदेखि रहेको तथ्य फेला परेको छ। महानगरपालिकाले संकलन गरेको विवरणअनुसार वडा नं. ४ स्थित बनलौरी टोलका १२५ घरधुरी वि.सं. १९३५ सालदेखि बसोबास गर्दै आएका हुन्। महानगरपालिकाको वातावरण शाखाका अधिकृत गोपाल निरौलाका अनु�. . .


सरकार र अधिकारकर्मी रूबी खानबीच पाँच बुँदे सहमति

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँच बुँदे सहमति भएको छ । सहमति भएसँगै उनले आफ्नो २३ औं दिनको अनशन अन्त्य गरेकी हुन् । खानलाई प्रधान�. . .


करेन्ट चाउचाउ माथि भ्रामक प्रचार, उद्योगले दियो स्पष्टीकरण

रुपन्देहीको मधवलियामा स्थापित खाद्य उत्पादन कम्पनी यसोदा फुड्स ले गर्मी तथा मनसुन मौसमलाई लक्षित गर्दै आफ्ना विक्रेता र वितरकहरूलाई उत्पादनको गुणस्तर र सुरक्षामा विशेष ध्यान दिन सार्वजनिक अनुरोध गरेको छ। कम्पनीले “जनहितमा जारी सन्देश” मार्फत अत्यधिक तापक्रम, अनुचित भण्डारण र ढिलासुस्तीपूर्ण वि. . .


विराटनगरमा बर्न (जलन) सम्बन्धी समुदायस्तर सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । बर्न (जलन) सम्बन्धी समुदायस्तर सचेतना कार्यक्रम विराटनगर–११ स्थित वडा कार्यालयको हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना “बीभीएस नेपाल” ले गरेको थियो भने सहयोग एलायन्स युवा क्लबले गरेको थियो। कार्यक्रममा आगलागी तथा जलनका प्रमुख कारण, यसबाट बच्ने उपाय, ग्यास तथा विद्युतीय उपक�. . .


सदनमा श्रम संस्कृति पार्टीले आज पनि गर्यो विरोध

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।. . .


रानी सैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते

बाजुरा । मंगलबार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो । झडपका क्रममास् हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन्।घाइते हुनेमा हिमाली गाउँपालिकाका प�. . .


‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ : माधव नेपाल

काठमाडौं । नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, �. . .


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति �. . .


नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माद्वारा पदभार ग्रहण, स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गरेका छन्। मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएलगत्तै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएर उनले सर्वोच्च अदालतमा कार्यभार सम्हालेका हुन्। . . .


विराटनगर महानगरको छात्रवृत्ति आवेदन खुला, जुनसुुकै ठाउँका विद्यार्थीले अवसर लिन पाउने

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छनोट परीक्षाको अनलाइन आवेदन खुलाएको छ । महानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११�. . .


एमाले–काँग्रेसबीच खेलकुद विकास बोर्डमा मिल्यो भागबन्डा, नियुक्त हुने व्यक्तिका विषयमा भने लफडा

विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ । नौ महिनादेखि. . .