देशको खबर

जानकारी : बाढी पहिरोको बेला के कुरामा ध्यान दिने ?

बिराटनगर असार २७ , बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् । बिराटनगर लगायत मोरङमा पनि जनजीवन अस्तव्यस्त बनेको छ । पहाडमा पहिरोले धेरैको ज्यान गएको छ । कति बेपत्ता भए भन्ने यकिन छैन । पानी पर. . .


विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ

चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो । सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्प�. . .


सिरहामा बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिका बलात्कृत

सिरहा असार २७ ,  सिरहाको पश्चिमवर्ती कल्यणपुरमा कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ३ का ५५ वर्षीय रामबृक्ष साफीलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार नै म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्च�. . .


असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदै

काठमाडौँ, असार २७ गते । असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ । यो दिन जान्नेले पानी रोटी खान्छन् भनिन्छ । डा. लोकराज पौडेलका अनुसार यो एकादशीपछि हरिबोधनी �. . .


देशका अधिकांश स्थानमा भारी वर्षा र एक दुई स्थानमा अति भारि वर्षाको संभावना

काठमाडौँ , २७ असार ।  देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी . . .


सप्तरीमा बाल यौन दुर्व्यवहार आरोप लागेका दुई शिक्षक धरौटीमा रिहा

सप्तरी, असार २६ गते । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजा. . .


सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि पतिपत्नी, युवती भन्छिन्- अब सँगै बाँच्ने सँगै मर्ने !

अर्घाखाँची, २६ असार । नेपालीमाझ एउटा उखान निकै प्रचलित छ- लोग्ने स्वास्नीको झगडा परालको आगो। अर्घाखाँचीका एक जोडीले यो लोकोक्ती सत्य सावित गरेका छन्। उनीहरुले सम्बन्ध विच्छेद गरेको १७ दिनपछि जिल्ला अदालतमा गएर फेरि कोट म्यारिज गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा  प्रेमनारायण आचार्यले लेखेका छन. . .


शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चार शिक्षक प्रहरी नियन्त्रणमा

महेन्द्रनगर, २६ असार। । कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृ. . .


भूमि ऐन पनि विवादमै, गुठी विधेयकभन्दा खतरनाक

काठमाडौं,  २६ असार। गुठी विधेयकको विवाद सेलाउन नपाउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसद्मा पेस गरेको अर्को विधेयक विवादमा आएको छ। गुठी विधेयकमा राखिएका विवादास्पद प्रावधानका कारण संघीय राजधानीविरुद्ध उठेपछि त्यो विधेयक फिर्ता गर्न सरकार बाध्य भएको छ। भूमिसम्बन्धी (आठौं संश. . .


राजधानीमा बसमा सवार यात्रुमाथि कुटपिट गरी ५० हजार लुटियो

काठमाडौँ, २५ असार । कलंकीबाट ललितपुर बालकुमारीतर्फ बा.४ ख ८६४८ नम्बरको बसमा जाने क्रममा ललितपुर महालक्ष्मी नगरपालिका-१४ बस्ने प्रविण कुमार शाहको ५० हजार रुपैयाँ मंगलबार बिहान लुटपाट भएको छ । प्रविणलाई अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महान. . .


प्रधानमन्त्री र मन्त्रीलाई नै ‘झुक्याउने’ सचिव

काठमाडौँ, २५ असार । असार ४ गते राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान आयोगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मेलम्ची खानेपानीको बारेमा सचिवले ढाँटेको गुनासो गर्नुभयो । सचिवले झुट बोल्दा आफू पनि नागरिकको नजरमा झुट भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘अघिल्लो वर्ष नै आउनुपर�. . .


एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

काठमाडौँ, २५ असार । कालिकोटको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा कालिकोटबाट रमेश रावलले लेखेक�. . .