देशको खबर

लिखित जवाफ दिन प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुदैँ

काठमाडौं । अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ । गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल �. . .


खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो । अहिल�. . .


भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडियो

पाँचथर, भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङ स्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवत. . .


नेपाल टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सुरु

नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । उक्त सेवामार्फत सेवाग्राहीले वेभसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखापर्ने र त्यहिबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सक्ने टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले बत. . .


यस्तो छ भागरथी हत्याको घटनाक्रम : प्रहरीद्वारा हत्यारा सार्वजनिक

गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म �. . .


भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवक पक्राउ

काठमाडौं : प्रहरीले भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । मृतक १७ वर्षीया किशोरी भागरथी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की सनातन धर्म माध्यामिक विद्या. . .


आज देशभर सरस्वती पुजा विधिवत रुपमा मनाइदै

विराटनगर । माघ शुक्ल पञ्चमिका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व अर्थात सरस्वती पुजा आज विराटनगरमा पनि उल्लासका साथ मनाइदै छ । आजको दिन देवी सरस्वतीको पुजा आराधाना गरि मनाइने गरिन्छ । आजको दिन विशेष गरि विद्यालयहरुमा सरस्वती देवीको पुजा भव्यताका साथ गर्ने गरिन्छ । सरस्वती पुजाको दिन अक्षारम्भ गर्नाले. . .


रूस नेपालमा रेल विस्तारमा लगानी गर्न इच्छुक

विराटनगर, रूसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै र�. . .


धमाकेदार अफरको साथ क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसैन

काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता हुसैन सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरिएको छ । कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्ति सँगै. . .


सरकारको तीन वर्ष पूरा, प्रधानमन्त्रीले आज ‘प्रेस ब्रिफिङ’ गर्दै

काठमाडौं बर्तमान सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो । झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विका. . .


नेपालमै पहिलो पटक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने

विराटनगर । नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै. . .


प्रचण्ड–माधव समूहले मानव साङ्गोले घेर्ने

काठमाण्डौं । नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको हो । ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बता�. . .