बसको ठक्करले कैलालीमा एक बालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चौमालामा यात्रुबाहक बसको ठक्करबाट १२ वर्षका बालक अर्जुन विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । आज बिहान पुर्वबाट पचिम तर्फ गईरहेको ना ४ ख ५८८४ नम्बरको बसले बाटोमा हिँड्दै गरेका विकलाई ठक्कर . . .
नेपाल आयल निगमले भोली सम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने दावी गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार अनुगमनका क्रममा उद्योगले नै ग्यास लुकाएका पाईएको र लुकाइएका सबै ग्यास सिलिन्डर अब बजारमा पठाईनेछ । आज पनि देशभर अनुगमन तीव्र पारिने उहाँले बताउनुभयो । भट्टका अनुसार अहि�. . .
विवादित विषयमा सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालाले बोलाउनु भएको मधेसी मोर्चासहितको संयुक्त बैठकमा मधेसी मोर्चा नजाने भएको छ। मोर्चाले एमाले अध्यक्ष केपी ओलीले आफूहरुको मानमर्दन गरेको भन्दै एमाले नेता सहभागी हुने बैठकमा नजाने आफ्नो निर्णयमा अडिग रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र . . .
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले महासंघ बन्ने स्वीकृति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्यानलाई महासंघ दर्ताको प्रमाणपत्र दिएको हो । क्यानले आज पत्रकार सम्मेलन गरेर महासंघ बनेको औपचारिक जानकारी गराउँदैछ । सूचना प्रविधिको विस्तारमा झन्डै २३ वर्षदेखि कार्यरत क्यानको ४९ जिल्ला संघ,. . .
निर्णायक भनिएको आजको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी सर्मा ओलीको अभिव्यक्तिमाथि मधेसी नेताले आपत्ती जनाएपछि बेठकमा विबाद उत्पन्न भएको छ । संविधानका अन्तर्वस्तु र विवादित विषयमा सहमति जुटाउन बसेको शीर्ष दल सम्मिलित वार्तामा प्रदेशको सवालमा सदभावना पार्टीका राजेन्द्र महतोले तराईको झापा, मोरङ, . . .
नेम्बाङको म्याद दलद्वारा बेवास्ता प्रमुख राजनीतिक दलहरू संविधानसभा अध्यक्ष सुवास नेम्बाङले सहमतिका लागि दिएको सोमबारसम्मको म्याद बेवास्ता गर्दै अघि बढ्ने भएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । प्रधानमन्त्री निवास बालुवाटामार सोमबार बसेको कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रि�. . .
काभ्रेमा एक युवकको रहस्यमय मृत्युको बिषयलाई लिएर स्थानीय बासिन्दाले आज पनि विहानैदेखि अरनिको राजमार्ग बन्द गराएका छन् । शनिबार विहान मृत अवस्थामा फेला परेका काभ्रे पांचखाल ३ का २७ बर्षिय ज्ञानु ठकुरीको शव प्रहरीले परिवारको स्वीकृति विना नै उठाएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् । घटनाको सत्यत�. . .
ईपिडि मियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर झण्डै डेढ महिनादेखि खोपको अभाव देखिएपनि तत्काल आपूर्ति सम्भव नभएको जनाएको छ । बालबालिकालाई जन्मेको एक महिनाभित्र लगाउने पहिलो खोप बिसीजी र नौ महिना पुगेपछि लगाईने एमआर भ्याक्सिनको देशैभर अभाव छ । अहिले खोप खरिद प्रक्रियामा दाताहरुले कडाई गरेकाले त�. . .
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणकी तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवा प्रयोजनको लागि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि अख्तियारले सुवेदीविरुद्ध आज मुद्दा दायर गरेको हो । उनले बिहार इन्. . .
चितवन, पुस २१ – चितवनको विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई रु १३ लाखभन्दा बढी रकम लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । अस्पताल, सार्वजनिक स्थानमा आउने वृद्धवृद्धा, सोझा मानिसलाई फकाएर नाता लगाई खानामा विभिन्न बेहोस हुने औषधि मिसाई बेहोस बनाएर गरगहना तथा पैसा लुट्ने तीनजनालाई पक्राउ गरि�. . .
काठमाडौं : उच्च माध्यमिक शिक्षा परिषद्को वार्षिक शैक्षिक क्यालेन्डअनुसार परीक्षा भएको तीन महिनाभित्रमा नतिजा सार्वजनिक गर्नुपर्छ। तर कक्षा ११ को परीक्षा गत जेठ पहिलो साता सकिए पनि नतिजा कहिले प्रकाशन हुन्छ भन्नेमा परिषद्का अधिकारी अनभिज्ञ छन्। परिषद्मा उपाध्यक्ष र सदस्यसचिव पद रिक्त रहेको पाँच �. . .
डडेल्धुराको सदरमुकाममा भीषण आगलागी भएको छ । डढेलदुराको मुख्य बजारको रुपमा रहेको बागवजारमा गएराती आगलागी भएको हो । राती झण्डै एक बजेको समयमा भएको आगलागीबाट एक अर्ब रुपैंयाको क्षती भएको अनुमान गरिएको छ । आगलागीमा एक दर्जन भन्दा बढी पसलहरु जलेर नष्ट भएका छन् । दर्जनौं पसल तथा घरहरुमा क्षती पुगेको छ । आगो. . .