देशको खबर

नेपालका नागरिक समाजले जेनेभामा प्रस्तुत गरे मानव अधिकार सम्बन्धी मुद्दाहरू

जेनेभा । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिक समिक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सम्पन्न भएको छ । नेपालका नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न यो पूर्व–सत्रले देशमा मानव अधिकारको वास्तविक अवस्था, च�. . .


विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय, आइतबार ‘एकता घोषणासभा’को आयोजना

काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठक�. . .


विद्यालय सञ्चालन र नेतृत्व विकासमा ‘लिडरसिप समिट’ ईटहरीमा कार्यक्रम हुदै

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेश समितिले विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यले ‘लिडरसिप समिट’ आयोजना गर्ने भएको छ । सुनसरीको इटहरीस्थित होटल सोल्टीमा आगामी मंसिर २६ गते एक दिने सम्मेलन आयोजकले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी . . .


विराटनगरको सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीहरुलाई एक भव्य समारोहविच बिदाई गरेको छ । कलेजले शुक्रबार होटल रत्नको सभाहलमा आयोजित एक विशेष समारोह विच बीएचएमका ५० र बीबीएका २५ विद्यार्थीलाई बिदाई गरेको छ । क्याम्पस प्रमुख . . .


एनपीएल : पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । यसैगरी दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर. . .


एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा गर्दै

काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार बिहान ९ बजे संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा सुरु हुने खेलमा नेपाल र मलेसिया भिड्ने भएका हुन् । नेपाल समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने मलेसिया सम. . .


पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी कार्यवाहक सभापति डिपी अर्यालसहित रास्वपाको नेताहरूले उनलाई रास्वपामा स्वागत गरेका हुन् । पार्टी प्रवेशको क्रममा उनले स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्द. . .


कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

विराटनगर । जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ । प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्. . .


‘बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता हो’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् । शुक्रबार पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ नामक पुस्तक लोकार्पण गर्दै उनले पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताएका छन् । उनले भने,. . .


विराटनगरको विरेन्द्रसभा गृहमा राजु लामा सहित १ दर्जन बढी कलाकारको प्रस्तुति हुदै

विराटनगर । ‘‘कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’’ भन्ने मुल नाराका साथ विराटनगरमा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवश भव्य रुपमा मनाउने तयारी छ । विराटनगरको विरेन्द्रसभा गृहमा आउँदो मंसिर १७ गते बुधबार हुन लागेका अपाङ्गता भएक�. . .


काठमान्डुसँग चितवन ५३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउ�. . .


गो दान – टिबिसी इनक्युबेशन सेन्टरबाट निस्कने पहिलो स्टार्टअप

द ब्रिटिश कलेजले आफ्नो इनक्युबेशन सेन्टरबाट विकसित पहिलो विद्यार्थी–नेतृत्वमा आधारित स्टार्टअप ‘गो दान’ को औपचारिक शुभारम्भ गरेको छ। यस शुभारम्भले टिबिसीको उद्यमशीलता र नवप्रवर्तन प्रवर्धनप्रतिको प्रतिबद्धतामा एक महत्वपूर्ण माइलस्टोन राखेको छ। गो दान नेपालभर सरल, सुरक्षित र पारदर्शी डिजिटल स�. . .