काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । उनले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन् । उनले जनताद्वारा प्रत्यक्ष न�. . .
काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास निगम लिमिटेडले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानीमा सुधार देखिएको छ । कम्पनीले अघिल्लो वर्ष ९७ करोड ३० लाख रुपैयाँको मात्रै कारोबार गरेक. . .
विराटनगर । नोबेल शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागद्वारा कक्लिएर इम्प्लान्ट सम्बन्धी एक विशेष अन्तर्क्रिया तथा सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विभागका वरिष्ठ विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा काठमाडौंका वरिष्ठ स्पीच ल्याङ्ग्वेज प्याथोलोजिष्ट सव. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई अब केवल अध्ययन स्थल मात्र नभई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ । पुस्तकालयलाई आधुनिक ‘अनुसन्धान केन्द्र’ साथै डिजिटाइजेसनका रूपमा विकास गर्ने लक्ष्य राखिएको हो । पुस्तकालयले ज्ञान उत्पादन र अनुसन्धान प्रवद्र�. . .
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल–२०८२’ दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका सं�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रहरीका अनुसार प्रदेश १–०२–०४ ह ०११६ नम्बरको सीटी सफारीले साइकलमा यात्रा गरिरहेका व. . .
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै आएको ६० प्रतिशत कर छुट निरन्तर कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै विगतमा भएको निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । महासंघका अनुसा�. . .
काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणल. . .
विराटनगर । गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् । थापाले प्रदेश र स्थानीय �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बैशाख ११ गतेदेखि नै फुटपाथ क्लियर गर्ने तयारी गरिरहेको छ । बजार क्षेत्रको अव्यवस्था हटाउन फुटपाथ क्लियर गरिने भएको हो । मंगलबार विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, निजी क्षे. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनले तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ । विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी काम�. . .
काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् । १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।. . .