देशको खबर

नेपालगञ्जमा एकै दिन हजार जनाको स्वाब संकलन हुँदै

नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अध�. . .


गाँजा तस्करलाई समाउँदा स्थानीयको अवरोध, झडपमा तिन प्रहरी घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा शुक्रबार राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलाे गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूच. . .


प्रदेश १ का ३ जना सहित ७ जनामा नयाँ संक्रमण, १०९ पुग्यो संक्रमित संख्या

आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या १०९ पुगेको छ । संक्रमित हुनेमा प्रदेश १ को उदयपुर भुल्केको १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७ . . .


वडाध्यक्षले आमालाई क्वारेन्टाइनबाट जबरजस्ती घर लगे

समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्‍वारेन्टाइनबाट निकालेर घर लगेका छन्। समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन्। नेपाल आएको खबर पाएपछि गाउँलेले बि�. . .


लिपुलेकमा भारतको एकतर्फी बाटोबारे नेपाल सरकार के भन्छ ?

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ। भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्विट गर्�. . .


पिसिआर परीक्षणका लागि पर्याप्त किट उपलब्ध: स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९) को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताएका छन् । मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव सङ्कलनका क्रममा उनले पिसिआर परीक्षणका लागि पर्याप्त किट भ�. . .


४३४ जना सांसद र कर्मचारीको कोभिड-१९ नेगेटिभ

सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । �. . .


लकडाउन बिच सुरु जलविद्युत आयोजनाको काम

–कृष्ण दवाडी कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवर्दित सो आयोजनाको काम जारी बन्दाबन्दीका यही वैशाख २२ गतेदेखि शुरु भ�. . .


प्रदेश २ मा स्वाब संकलन तिब्र

धनुषा । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचार गर्ने उद्देश्यका साथ स्वाबको नमूना सङ्कलन कार्य तीव्ररुपमा शुरु भएको छ । यस प्रदेशमा अहिलेसम्म ३० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । सवैभन्दा बढी वीरगञ्जस्थित छपकैयामा एउटै परिवारका १७ जनामा कोरोना पुष्टि भएको हो । यस प्रदेशमा काठमाडौँबाट �. . .


धादिङ जिल्ला प्रवेशमा रोक

सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आ�. . .


कैलालीमा जनस्तरबाटै लकडाउनको उल्लङ्घन

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन कैलालीमा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । यहाँका मुख्य शहर धनगढी, अत्तरिया, सुखड, लम्कीलगायत बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन. . .


लकडाउन बिच पोखरामा विवाह, माक्स र स्यानिटाइजर दाईजो

पोखरा – कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै पक्षका घरपरिवारका सदस्यको म�. . .