देशको खबर

जब वडा अध्यक्ष आफैले एम्बुलेन्स चलाएर बिमारीलाई अस्पताल पुर्याए

एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लाग्नुभएको छ । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बि�. . .


कोरोना महामारी र लकडाउनका बिच शैक्षिक क्षेत्र पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

शेषकान्त पण्डित काठमाडौँ, जेठ ११ गते । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घका. . .


यस्तो छ सुगौली सन्धिको पूर्णपाठ

सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच ३ डिसेम्बर, १८१५ मा हस्ताक्षर भएको थियो र यसको. . .


मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदै

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहि�. . .


कर्मचारी सञ्चय कोषबाट आजदेखि विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्. . .


कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना डिस्चार्ज

कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् . . .


प्रदेश २ का विभिन्न आठ जिल्लाबाट ५ हजार बढी नेपाली नेपाल भित्रिए

दीपकप्रसाद गौतम वीरगञ्ज, जेठ १० गते । भारतका विभिन्न स्थानमा रोजगारीका सिलसिलामा पुगेका पाँच हजार १२३ जना नेपाली प्रदेश २ को आठ जिल्लामा पर्ने विभिन्न नाका भएर जेठ १ गते यता नेपाल भित्रिएका छन् । सीमा नाकामा आएर अलपत्र परेका, भारतको विभिन्न क्वारेन्टाइनमा रहेका तथा भारतका विभिन्न सहरबाट सीमासम्म आइ�. . .


थप ३६ जनामा कोरोना संक्रमण , झापामा थप १ जना

थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितको संख्या ५८४ पुगेको छ । कोरोना संक्रमण देखिनेमा कोर�. . .


सिरहाको गोलबजारको एक हार्डवेयर सिमेन्ट कालोबजारी गरेको आरोपमा सिल

लहान, जेठ १० । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बेचेको भन्दै प्रहरीले शुक्रबार सिरहाको गोलबजार नगरपालिका–४ स्थित सुशील हार्डवेयरको गोदाम सिल गरेको छ । सञ्चालकलाई धरौटीमा रिहा गरिएको छ । लकडाउनको मौका छोपी निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बेचेको भन्दै प्रहरीले �. . .


अपडेट : थप ३२ जनामा संक्रमण पुष्टि, संख्या ५४८ पुग्यो

कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँप�. . .


शनिबारको मौसम पूर्वानुमान यस्तो ।

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेक. . .


अपडेट : थप ९ जना संक्रमित थपिए , संख्या पुग्यो ५१६

नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र  बारका ६ जनामा कोरोना देखिएको हो । यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थ. . .