सर्लाही । बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहे�. . .
काठमाडौँ, जेठ १४ गते । राष्ट्र बैङ्कले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ । पुनर्कर्जा सुविधामा कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्योगलाई प्रा�. . .
जाजरकोट । शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य �. . .
सहदेव बस्नेत / ललित बसेल जाजरकोट/सुर्खेत, जेठ १४ गते । अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नव. . .
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले कोरोना भाइरसको असर नदेखिएको ठाउँमा शैक्षिक संस्था खोल्न र स्थगित भएका विद्यालय तहदेखि विश्वविद्यालयका परीक्षाको तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । हिसानले भर्ना, परीक्षा, सहुलियतलगायत माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क. . .
मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत स�. . .
मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रह. . .
काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्�. . .
कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले �. . .
मौसम पूर्वानुमान महाशाखाले मंगलबारको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको छ। यसका साथै, हाल देशको पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतय. . .
भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने जनाइएको छ । एक विज्ञप्ति जारी गर्दै यही जेठ २० गतेदेखि दुईदिने सत्याग्रह गरिने विज्ञप्तिमा उल्लेख छ । लिम्पियाधुरादेखि आउने महाकाली नदी नै नेपालको पश्चिमी सीमा कायम गर्न माग गर�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइईको वार्षिक क्यालेन्डर खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै ब्यवस्थापन गर्ने उल्लेख गरे । यस्तै अन्य कक्षाहरूको पठनपाठनका लागि . . .