देशको खबर

प्राकृतिक स्रोतबाट उठेको राजस्व वापत संघले ५०, प्रदेश र स्थानीयले २५/२५ प्रतिशत पाउने

काठमाडौँ ।  तीनवटै तहका सरकारलाई अब प्राकृतिक स्रोतबाट उठेको राजस्ववापतको रोयल्टी पाउने बाटो खुलेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको रोयल्टी बाँडफाँडसम्बन्धी कार्याविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै तीनवटै सरकारलाई रोयल्टीको हिस्सा प्राप्त गर्नेे बाटो खुलेको हो । आ�. . .


अब पण्डितले बेहुला-बेहुलीको नागरिकता हेरेर मात्रै विवाह गराउने

जाजरकोट । जाजरकोटका पण्डितले अब विवाह कर्म गराउनुअघि केटा र केटीको नागरिकता हेर्नुपर्ने भएको छ।जिल्लामा बालविवाह बढेपछि पण्डितहरुले नागरिकता हेरेर उमेर पुगेकाको मात्र विवाह गराउनुपर्ने नियम प्रहरीले बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा जाजरकोटबाट हेमन्त केसीले लेखेका छन्। नियम उल्लंघन गर्ने प�. . .


जनकपुर–जयनगर रेल सेवा : क्षतिग्रस्त लिकको पुनर्निर्माण करीब ४ महीनापछि शुरू

काठमाडौं । गत असारको बाढीले क्षतिग्रस्त जनकपुर–जयनगर रेलको खजुरी र इनर्वा स्टेशनबीचको लीक पुनर्निर्माणको काम करीब चार महीनापछि शुरू भएको छ । गत असार २८ गते कमला नदीमा आएको बाढीले खजुरी र इनर्वा स्टेशनबीचको २०० मिटर लामो लिक बगाएको थियो । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्र्तगत भारतीय  सहयोगम�. . .


आठ मन्त्री फेर्ने ओलीको तयारी, प्रदेशका मुख्यमन्त्री पनि फेरिने

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो। स्रोतका अनु. . .


सीमाबारे सेनाको चासो, प्रधानमन्त्री जंगीअड्डामा

काठमाडौं । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी �. . .


लोक सेवा आयोगमा आवेदन दिने ७५ प्रतिशतले घटे

काठमाडौं । लोकसेवा आयोगलाई गत आर्थिक बर्ष विज्ञापन ‘होलिडे’का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो । गत आवमा संघतर्फ १ लाख ४३ हजार ८ सय ४० जनाले आवेदन दिएका थिए । �. . .


सीमा विवाद: तथ्य र प्रमाणका आधारमा भारतसँग कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव

काठमाडौं ।  तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो सरकारी निवास बालुवाटारमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री र पर. . .


केन्द्र सरकारविरुद्ध खनिए प्रदेश २ का मुख्यमन्त्री

जनकपुर । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफू नेतृत्वको प्रदेशप्रति विभेद गरेको आरोप लगाएका छन् । शनिबार जनकपुरमा नेपाल साहित्य उत्सवले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघ सरकारको द्वैध चरित्रका कारण प्रदेश नम्बर २ नेपालभित्र छ कि भन्ने दोधारे भान हुने टिप. . .


सुत्केरी लिएर आएका श्रीमानद्वारा अस्पतालमा आत्महत्या

चितवन । सुत्केरी गराउन आएका एक पुरुषले भरतपुर अस्पतालमा आत्महत्या हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार लमजुङ्ग जिल्ला दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनार उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा हिजो बेलुका ८ः४० बजे रुमालको पासो (लामो रुमा�. . .


जसले जिते १७ वर्षको उमेरमा ५० लाख

शनि विश्वकर्मा सानैदेखि गीत गाउँथे । ११ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी आधुनिक गीत गाउँथे । रोल्पाबाट १० जोड दुई अध्ययनका लागि दाङ आएका उनले स्थानीय कार्यक्रम तथा स्कुल–कलेजमा थुप्रै गीत गाए । तर स्टुडियोमै गएर रेकर्ड गर्ने अवसर भने पाएका थिएनन् । कुनै न कुनै साङ्गीतिक ‘रियालिटी सो’मा सहभागी भएर �. . .


कमिसन चक्करले इ–पासपोर्टको टेन्डर रद्द

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले आह्वान गरेको करिब चार अर्बको इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द गरेको छ । विभागका महानिर्देशक रामकाजी खड्काले इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द भएको बताए तर उनले रद्द गर्नुको कारण भने खुलाएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्त�. . .


प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिए, यी हुन् बर्खास्तीमा पर्ने तीन प्रदेशमन्त्री

सदूरपश्चिम ।  प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्। कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्। हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। केही मन्त्री फौजदार मुद्दा लागेर पनि पदमै बसेका. . .