देशको खबर

आज गुरु पूर्णिमा : जीवनमा उज्यालो फैल्याउने गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु. . .


आज शताब्दिकै लामो पूर्णचन्द्र अर्थात खग्रास ग्रहण लाग्दै

यो शताब्दिकै लामो पूर्णचन्द्र अर्थात खग्रास ग्रहण लाग्दैछ । यो ग्रहण ३ घन्टा ५५ मिनेट रहने छ । आज मध्यरात १२ बजेर ९ मिनेटमा सुरु हुने यो ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ भने ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । यसपटकको चन्द्र ग्रहणमा हल्का रातो रंगको देखिनेछ, यसलाई ब्लड मुन भन्ने गरिन्छ । मौसम स�. . .


सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ ?

काठमाडौँ, साउन ११ गते । । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था. . .


प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९  बुँदे सहमति

काठमाडाैँऽ ११ साउन ।  प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९  बुँदे सहमति भएको छ ।  सहमतिपत्रमा सरकारको तर्फबाट सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र केसी स्वयम्ले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षरपछि केसीलाई केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनसन �. . .


डा. केसीको अनसन : ९ बुँदे सहमतिमा पुन समस्या, वार्ता मिलेन

काठमाडौं, १० साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटकको अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच बिहीवार भएको भनिएको ९ बुँदे सहमतिमा पुन समस्या उत्पन्न भएको छ । सरकार र केसी पक्षको वार्ता टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बुँदै सहमति भएको भनिएको थियो । सो सहमति �. . .


कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाइयो, केन्द्रमा अब २२ मन्त्रालय

काठमाडाैँ, १० साउन ।   पहिलोपटक प्रधानमन्त्री हुँदा विभिन्न मन्त्रालय फुटाएका प्रधानमन्त्री ओलीले पुनः मन्त्रालय फुटाएका छन् । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय गरेको हो । �. . .


अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै

१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको स�. . .


डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप

काठमाडौं, १० साउन ।  डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ । विहीवार शिक्षण अस्पतालबाट आन्दोलनरत चिकित्सकको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो त्यसक्रममा चिकित्सक र प्रहरीबीच सामान्य झडप भएको छ । केही चिकित्सक. . .


बनेपामा बस दुर्घटना, २८ घाइते, दुईको अवस्था गम्भीर

बनेपा, रासस । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रह�. . .


टिमुरे पहिरोमा चारको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । मृतकमध्ये एकजनाको मात्र सनाखत भएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार उद्धार कार्य जारी छ । पहिरोमा परी केही बेपत्ता भएका छन् । कतिजना बेपत्ता भएका हुन् यकिन नभएको थापाले बत�. . .


डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै

काठमाडौं, साउन १० । २६ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ । डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिए । शरीरमा ग्लुकोज�. . .


दुई प्रधानमन्त्री र नौं मन्त्रीले नैतिकताको आधारमा पदत्याग गरेको इतिहास

काठमाडौं । पदभन्दा नैैतिकता ठूलो हो । जसलाई पटक–पटक राजनीतिक दलका नेताले पुष्टि गर्दै आएका छन् । नेपाली राजनीतिमा कमै देखिने नैतिकता पछिल्लो समय कानून मन्त्री शेरबहादुर तामाङले देखाएका छन् । तर, उनी पहिलो पात्र भने होइनन् । आलोचनापछि आत्मग्लानी महसुस गरेर राजीनामा दिने प्रधानमन्त्री र मन्त्रीको सं�. . .