देशको खबर

कोरोना संक्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञसहित दुई चिकित्सकको मृत्यु

कोरोना सङ्क्रमणबाट दुईजना चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार राति र सोमबार बिहान सङ्क्रमित दुबैजना चिकित्सकको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक �. . .


खप्तड क्षेत्रमा हिमपात सुरु

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणी. . .


नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्. . .


चैनपुरमा प्रहरी र चन्द समुह बिच फायरिँग, ठूलो सङ्ख्यामा प्रहरी परिचालन

सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिनुभयो । प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहि�. . .


आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जना. . .


नेपाल–भारत सीमा नाका खोल्न माग, नखोलिए आन्दोलन

नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । आज जिल्ला समन्वय समिति सर्लाहीमा बसेक�. . .


मधुमल्लाका पूर्वगाविस अध्यक्षको विराटनगरमा निधन

मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्ष काशीनाथ पौडेलको आज निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा दिउँसो काठमाडौँमा निधन भएको हो । पेटमा समस्या भएपछि उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियो । पौडेल दमकका सह. . .


थारु संस्कृति झल्किने गीत ‘सुक्रातिके उमङ्ग’ सार्वजनिक

नेपाल का आदिवासी थारुहरुको संस्कृति झल्किने थारु भाषाको गीत ‘सुक्रातिके उमङ्ग’ सार्वजनिक गरिएको छ । ‘बगिया इन्टरटेन्मेन्ट’ युट्‍युब च्‍यानलमार्फत तिहार को अवसर पारेर थारु भाषामा सुक्राति (तिहार)को म्‍युजिक भिडियो सार्वजनिक भएको हो । देवकृष्ण विश्‍वास को शब्द रचना रहेको उक्त गीतमा देव कृष्ण स्�. . .


मिथिलाक्षेत्रमा ‘भैयादुज’ पर्व

महोत्तरीसहित मिथिलाक्षेत्रमा आज सोमबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । भरद्वितीया वा भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई �. . .


सामा चकेवा पर्व [विशेष]

मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी-दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ । द्वितीया तिथिका दिन बहिनी÷दिदीले सामा चकेवा पर्वका ला. . .


तिहारमा फूलको अभाव, ग्राहक रित्तै फर्किन बाध्य

यस वर्षको तिहारमा फूलको अभाव भएको छ । पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो । गत वर्षको तिहारमा सयपत्री फूलको राम्रो उत्पादन गर्नुभएका रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यो वर्ष फूलको माग बढी रहेकाले पुर्याउनै नसकिएको बताउनुभयो । उहाँहरूले पाल्पा सदरमुकाम तानस�. . .


आज नेपाल संवत् नयाँवर्ष

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताक�. . .